अमेरिकामा पैसाको बोट रहेनछ, डिभी नपरे गर्व गर्नुहोस्-ग्रीनकार्ड होल्डरको अनुभव

अमेरिका जाने डिभी चिट्ठाको  मंगलबारदेखि आवेदन खुलेको छ । सायद तपाई पनि चिट्ठा भरेरै भएपनि अमेरिका जाने सपना देख्ने मध्येमा हुनुहोला । अमेरिका नेपाल जस्ता कम विकसित मुलुकका मान्छे लागि सपनाको देश हो भन्दा पनि हुन्छ ।भरखरका युवायुवतीको त कुरै छोडौं डाक्टर, पाइलट, शिक्षकदेखि सरकारी उच्च ओहदाको कर्मचारी सबैलाई डीभीले आकर्षित गर्छ नेपालमा  । स्वदेशमा […]

Continue Reading

अब ट्रायल पास गरेकै दिन हातमा लाईसेन्स

सवारी चालक अनुमति पत्र (लाईसेन्स) को ट्रायल पास गरेको महिनौसम्म लाईसेन्स प्राप्त गर्न कठिन भएको बेला महोत्तरीमा ट्रायल पास गरेकै दिन लाईसेन्स दिन सुरु गरेको छ ।यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासले ट्रायल पास गरेपछि एक वर्षसम्मको अवधिका लागि छुट्टै सवारी चालक अनुमतिपत्र लाइसेन्स जारी गरेको छ । चालकले एक वर्षसम्म परीक्षण कालको रुपमा बिताउनुपर्ने भन्दै […]

Continue Reading

छानविन समिति बनेपछि नेपाली भूमि कब्जा गरेको पोल खुल्नु अगावै चीनले माफी माग्ने

काठमाडौं । सरकारले चीनबाट नेपालसँगको सीमा भूमि मिचिएकोबारे अध्ययन गर्न छानविन समिति बनाएको छ । खासगरी हुम्लाभित्र पर्ने सीमा क्षेत्रमा समस्या देखिएपछि समिति बनेको हो । समिति बनेलगत्तै भूमि कब्जा गरेको चीन सरकार आत्तिएको छ । नेपालमा चिनियाँ समर्थकहरु विरोधमा उत्रिएका छन् । कांग्रेस कर्णाली संसदीय दलका नेता एवं हुम्लाबाट निर्वाचित सांसद जीवनबहादुर शाहीले आफै स्थलगत […]

Continue Reading

तालिबानले अमेरिकापछि भारतमाथि लियो कडा एक्सन, मोदी तनावमा !

अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भारतीय वायु सेनाको एक विशेष विमानलाई उड्न नदिइएको खबर सार्वजनिक भएको छ ।तालिबानको कब्जापछि असुरक्षित बनेका आफ्ना नागरिक लिन काबुलको हामिद कारजाई विमानस्थल पुगेको भारतीय वायु सेनाको विशेष विमानलाई त्यहाँबाट आउन नदिइएको हो । भारतको अंग्रेजी पत्रिका द हिन्दुले ‘इन्डिया वर्ल्ड फोरम’ का अध्यक्ष पुनित सिंहको भनाइ उद्धृत गर्दै […]

Continue Reading

अष्ट्रेलियावाट अवैधानिक पैसा पठाउने कम्पनि (हुण्डी) कसरी पहिचान गर्ने ?

Jयदी तपाई अष्ट्रेलिया बस्ने नेपाली हुनुहुन्छ र नेपाल पैसा पठाउने Money Transfer Company वैध वा अवैध हो भनी पत्ता लगाउन चाहनुहुन्छ भने हामी तपाईलाई हुण्डी पत्ता लगाउन सामान्य उपाय बताउने छौ ।अहिलेसम्म धेरैजसो नेपाली पैसा पठाउन Money Transfer Service छनौट गर्दा अनौपचारिक पैसा पठाउने माध्यम हुण्डीलाई प्रयोग गरिरहेका छन् । तर सायद तपाईहरु लाई थाहा […]

Continue Reading

माओवादी र नेकपा बीच एकीकरण हुने!

काठमाडौं, ११ भदौ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच एकीकरण हुने भएको छ । एकीकरणको भित्री सहमति भएपनि केही महिना लाग्ने बुझिएको छ ।नेकपा एसले देशभर संगठन निर्माण गरिरहेको छ । एमालेबाट जतिसक्दा बढी नेता कार्यकर्ता पक्षमा पारेपछि उसले आफ्नो खास शक्ति स्पष्ट  बुझिएको छ । त्यसपछि एकता प्रक्रिया बढ्ने नेकपा […]

Continue Reading

वामदेव, नारायणकाजी र उपेन्द्र यादव उपप्रधानमन्त्री बन्दै, शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गरिने

काठमाडौं, ५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आगामी शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । यसको लागि उनले सत्तापक्षीय गठबन्धनका नेताहरुसँग छलफलसमेत गरिसकेका छन् । हिजोमात्रै पनि उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका […]

Continue Reading

लगाइयो राति ८ बजेपछि सवारीसाधनमा निषेधाज्ञा !

काठमाडौं : मंगलवार काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्यो। बैठकले काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञा सम्बन्धी निर्णय गर्दै थियो। त्यति मात्र होइन पछिल्लो दिन यता बढेको कोरोना संक्रमणलाई कसरी नियन्त्रण गर्ने भन्ने विषय पनि महत्त्वपूर्ण थियो।बैठकले बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञा थप गर्ने निर्णय गरियो। अर्थात् भदौ ८ गतेसम्म निषेधाज्ञाको अवधि बढाइयो।  चार […]

Continue Reading

प्रदेश २ः बोलबम जाँदै गरेको गाडी दुर्घटना ,एक काँवरियाको मृत्यू ,५ घाइते सहित एक बेपता !

न्यूज ब्यूरो, रौतहट । बोलबम जाँदै गरेको काँवरिया चढेको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ भने अन्य पाँच जना घाईते भएका छन् ।प्रदेश नम्बर २ कोरौतहटमा काँवरिया चढेको बोलोरो दुर्घटना हुँदा एक जना तिर्थालुको ज्यान गएको छ भने एक काँवरिया बेपत्ता पनि भएको प्रहरीले जनाएको छ । सोमवार (आज) बिहानै करिब ४ […]

Continue Reading

किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन-३ को विजेता

किरण गजमेर भ्वाइस अफ नेपाल सिजन-३ को विजेता बनेका छन् । शनिबार राति सम्पन्‍न ग्रान्ड फिनालेमा प्रतिस्पर्धीहरु ज्वाला राई, आर्यन तामाङ र तारा श्रीष मगरलाई पछि पार्दै गजमेर विजेता बन्न सफल भएका हुन् ।टिम प्रमोद(खरेल)का गजमेरले फिनालेमा गजमेर मन्त्र ब्यान्डको ‘हिमाली नेपाली’ बोलको गीतमा प्रस्तुति दिएका थिए । किरणका पुर्खाहरु भुटान गएका थिए । तर भुटानबाट उनको […]

Continue Reading