मिका र स्वराले कंगनामाथि पोखेआक्रोश

गायक मिका सिंहदेखि नायिका स्वरा भास्करसम्मले कंगनाको विरोध गरेका छन् । किसानको आन्दोलनमा सहभागी भएकी बृद्धा मोहिन्दर कौरमाथि टिप्पणी गरेपछि बलिउड नायिका कंगना रनावत विवादमा फसेकी छिन् । सामाजिक संजालमा मिकाले लेखेका छन्–‘हाम्रो उद्देश्य किसानहरुलाई समर्थन गर्नु हो । गायक मिका सिंहले त कंगनालाई आफूहरुको बाटोमा नहिड्न चेतावनी समेत दिएका छन् । यसैले, हामीले कंगनालाई […]

Continue Reading