६ कक्षामा पढ्ने विद्यार्थीको बसबाट खसेर घटनास्थलमै मृत्यु

काठमाडौ । महोत्ततरिमा बसवाट खसेर एक विद्यार्थीको घट्ना स्थलमै निधन भएको छ ।महोत्तरीको रामगोपालपुर नगरपालिका ५ मा रहेको जानकी युगान्तर इङलिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीको निधन भएको हो । उनी सो विद्यालयमा कक्षा ६ मा अध्ययनरत्त विद्यार्थी १४ वर्षीय मोदसी सेकको बसवाट खसेर निधन भएको हो ।बुधबार दिउँसो स्कुल विदा भएपछि बा ३ ख २३९७ […]

Continue Reading

आमा बन्दै श्वेता खड्का ! सुन्दा अचम्म लाग्छ, तर यो सत्यता नै हो !

चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन। उनी अभिनीत चलचित्र ‘कान्छी’ दुई वर्षअघि प्रदर्शनमा आएको थियो। अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्धित भएकी हुन्। ‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरेका यमको […]

Continue Reading