श्रीमानको आखाँ छलेर अर्कैसंग घुम्न जाँदा गयो ज्यान

भक्तपुर । भक्तपुरको ठीमीको प्रहरी चौकीमा बा ८ च ४७५६ नम्बरको गाडी क्षतिग्रस्त रुपमा रहेको छ । यो गाडी कौशलटारमा केही दिन अघिमात्रै मध्यरातमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी एक महिलाको ज्यान गएको थियो । उक्त घटनामा ड्राईभर सहित बाँकी दुई जना घाइते भएर उनीहरुको उपचार भईरहेको खबर विभिन्न सोशल मिडियामा प्रसारण पनि […]

Continue Reading

एक हप्ता अगाडी श्रीमतीको नाममा सामाजिक संजालमा भाबुक स्टाटस लेखेका पूर्वसांसद तथा नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएको छ ।

कोरोना भाइरस संक्रमण भएका उनको काठमाडौँ शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो । बिक्रम सम्बत २०४८ साल मै सांसद बनेका लामा कम्युनिष्ट नेताहरुमध्येमा दिग्गज मानिन्थे । उनि पछिल्लो पटक २०६४ सालमा पनि सांसद बनेका थिए ।लामाको आज निधन भएपनि उनले करिब एक हप्ता अगाडी नै हिम्मत हार्दै आफ्नो पारिवारिक बिलौना सामाजिक संजाल मार्फत सार्बजनिक गरेका […]

Continue Reading

विवाह गर्दै छन मनोज गजुरेल तर को हुन संग?

नेपालका प्रसिद्ध हास्य कलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिने भएका छन् । करिब तीनवर्ष अगाडि मीना ढकालसँगको २२ वर्ष लामो सम्बन्धलाई अन्त्य गर्दै सम्बन्ध बिच्छेद गरेका मनोजले पुनः विवाह गर्ने तयारी गरेका हुन् । हामीले राखेको जिज्ञासामा गजुरेलले आफू विवाह बन्धनमा बाँधिन लागेको पुष्टि गरे ।उनले भने “केही समय पछि म विवाह बन्धनमा बाँधिन लागेको […]

Continue Reading