अनौठो मन्दिर जहाँ देबिको यौनि बाट महिलाहरुको जस्तै महिनाको तीन दिन रगत बगेको हुन्छ।(पुरा पढ्नु होस्)

सामाचार

साधारणतया भक्तजनहरु मन्दिरमा गएर देबि देवताको पुजा गरिन्छ तर भारतमा गुहाटि सहर देखि १० कोलो मिटर माथि पहाडमा रहेको एक कामाख्य नामक मन्दिर रहेको छ।जहाँ भक्तजनहरुको लाखौ भिड रहेको हुन्छ।अचम्मको कुरो त के छ भने यो मन्दिरमा पुजा गर्न जाने भक्तजनहरुले देबिको पुजा हैन देबिको यौनि यानि कि महिलाको यौनिको स्वरूपलाई पुजा गरिन्छ।

हिन्दु धर्मालम्बिको मान्यता रहेको छ, यो कामख्या मन्दिरमा रहेको देबिको यौनि स्वरुपको पुर्तिबाट बार्ह मासे पानी बगिरहेको हुन्छ।रहस्यमय कुरो त के छ भने हरेक महिनाको ३ दिन देबिको यौनि बाट पानी आउनको साटो महिलाहरुको रजस्वाला भए जस्तै रातो रगत बगेको हुन्छ।जसले गर्दा मन्दिर संगै जोडिएको खोला रगताम्य भएर वगेको हुन्छ।

महिनाको यो तीन दिन मन्दिर बाहिर मेला लगाईएको हुन्छ, जहाँ लाखौ भक्तजनहरु देबिको यौनिवाट बगेको रगत जस्तै पानी ग्रहण गर्न आउँछन।यो मन्दिरको एउटा छुट्टै आस्था रहेको छ, जो भक्तजनहरुले त्यो तीन दिन भित्र देबिको दर्शन गरि जल ग्रहण गर्छ, उसको मनोकामना पूरा हुन्छ।

हिन्दु पण्डितहरुका अनुसार महिनाको यो तीन दिन सम्म देबिको यौनिलाई सेतो कपडाले ढाकेर मन्दिरको ढोका बन्द गरिएको हुन्छ र तीन दिन पछि मन्दिरको ढोका खोलेर हेर्दा देबिको यौनिबाट बगेको रगतले कपडा रातै भएको हुन्छ।र त्यो कपडा मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुलाई स-सान टुक्रा बनाई बाँड्ने गर्छ।

 

Leave a Reply