ज्योति मगर भन्छिन ‘अब त मलाई पनि विवाहको रहर जागिसक्यो’

गायिका ज्योति मगर पछिल्लो समय ‘डान्सिङ विथ दि स्टार्स नेपाल’का कारणले चर्चामा छिन् । उक्त शोमा उत्कृष्ट ५ भित्र पुगेर हालै बाहिरिएकी छन् । शोमा विभिन्न शैलीका नृत्य प्रस्तुत गरेको कारण चर्चाको केन्द्रमा रहेकी उनले शोमार्फत् आफुलाई बहुमुखी प्रतिभाकी धनीको रुपमा समेत आफू चिनाउन सफल भएकी छन् ।लोकगायिकाको रुपमा चर्चित उनी म्युजिक भिडियो अभिनय तथा […]

Continue Reading

आदर्श नेताले मबाट सिक्नोस्-नारायणकाजीलाई गोकुल बास्कोटाको सुझाव

२८ मंसिर, बिराटनगर । ओलीनिकट युवाहरुको प्रदेश भेलालाई सम्बोधन गर्न बिराटनगर आएका पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको बचाऊ गरेका छन् । प्रतिनिधिसभाका सांसद सदस्यसमेत रहेका बास्कोटाले अर्को चुनावसम्म प्रधानमन्त्रीलाई फिर्ता बोलाउन नमिल्ने बताए ।प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री बास्कोटा पर्शुराम बस्नेतलाई साथमा राखेर प्रस्तुत भएका थिए । बास्कोटाले अल्पमत र […]

Continue Reading