पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा मानिन्छ(पुरा पढ्नु होस्)

हिन्दु धर्मावलम्बीहरुको एउटा महत्वपूर्ण मनोकांक्षा हो, पाथीभरा मन्दिरको दर्शन । पाथीभरा मन्दिरको वरिपरी हिमाल, बीचमा थुम्को, चुलीसम्म भरिएको पाथीजस्तै डाँडा भएकाले पनि यसलाई पाथीभरा भनिएको हुनुपर्छ ।पाथी जस्तै थुम्कोमा रहेको पाथीभरा मन्दिर पुग्न सजिलोचाहिँ छैन । जो पाँच घण्टा उकालो हिँडेर मन्दिरमा पुग्छ, उसले बास बस्न पुनः फेदीमै ओर्लिनुपर्छ । त्यही भएर पनि पाथीभरा मन्दिर पुग्न […]

Continue Reading

अनौठो मन्दिर जहाँ मुसाले झुठो पारेको दूध खाए मनोकामना पूरा हुन्छ!!

हिन्दुहरु देबि देवता अनि मठमन्दिरमा पुजा गर्ने प्रचलन परापुर्व काल देखिनै रहि आएको कुरा कसैले नकार्न सक्दैन तर हाम्रो छिमेकि मुलुक भारतको राजस्थानमा अबस्थित एउटा यस्तो मन्दिर छ, जुन सुन्दा पनि अचम्म लाग्छ।राजस्थानमा रहेको “किरनि माता मन्दिर” ले प्रख्यात यो मन्दिरमा हजारौको संख्यामा मुसाहरु छन् ,जसले गर्दा यो मन्दिरलाई मुसा वाला मन्दिरले पनि चिनिन्छ। लाखौ […]

Continue Reading