पद र कुर्सी जोगाउन भारतसंग मागे मदत! प्रमाणित भयो प्रचण्ड भाातिय दलाल (पूरा पढ्नु होस)

राजनिति सामाचार

नेकपामा भएको अान्तरिक कलह र खिचातानिको बाबजुत संसद भंंग भए देखि शिर्ष नेताहरु अा-अफ्नो पद र कुर्सी जोगाउन जति सक्दो निकै अभ्यासहरु गरिरहेका छन्।यसै क्रममा भारतिय चर्चित पत्रिका “नब भारत” न्यजको पहिलो पृष्ठमा लेखिएको छ ‘प्रचण्डने मागि भारत से सहयोग’।

यसरी सर सरति बुझि हेर्दा अाफ्नो पद र कुर्सी जोगाउन प्रचण्डले भारत संग गुहार अनि मदत मागेको बुझिन्छ।यसरी अाफ्नो पदिय स्वार्थको लागि जस्तो सुकै सकस गर्न पनि पछि नहट्ने नेताहरुमा छुट्टै किसिमको बितृष्णा जनताहरुमा जागेको कुरा केही समय देखि राजनितिक माहोलबाट बुझिन्छ।

Leave a Reply