उवर्शीले १५ मिनेटका लागि ४ करोड लिने!

काठमाडाैँ. १६ पौष – अभिनेत्री उर्वशी रौतेलाले १५ मिनेट पर्फमेन्सका लागि ४ करोड बढी रकम लिएकी छन् । उनले ३१ डिसेम्बर अर्थात आज राति दुवईको फाइभस्टार होलट प्लाजो वर्ससमा आयोजना हुने एकपार्टीमा १५ मिनेट प्रस्तुतिका लागि यति धे रै रकम लिएकी हुन् ।उवर्शीले सा माजिक स ञ्जालमा एकपोष्ट गर्दै कार्यक्रमको जानकारी दिएकी छन् । पार्टीमा […]

Continue Reading

ओली : बाँदरलाई रुखको हाँगामा देखेर दया लागि घरमा ल्याएको त घरैपो भत्काईदियो, जंगलमा बस्ने बाँदर घरमा नबस्ने रहेछ

काठमाडौं। एकतायता विभिन्न समयमा विकसित राजनीतिक परिवेशका कारण प्रधानमन्त्री एवम् एकीकृत नेकपाका पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीले गत ५ पुषमा प्रतिनिधि सभा विघटन गरे। प्रतिनिधि सभा विघटन भएपछि देश आन्दोलनमा होमिएको छ।खासगरी अघोषित रुपमा विभाजित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक ध्रवतिर लागेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल […]

Continue Reading

नेपाल मा नयाँ कोरोना देखिय सङै भर्खरै मन्त्रालयले जारी गर्यो महत्त्वपूर्ण सुचना , भोलिबाट ७७ जिल्लामा यस्तो हुने !

*सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न […]

Continue Reading

मन्त्रिपरिषदको निर्णयले निर्मला हत्या प्रकरणमा बर्खास्त एसपीलाई पुनर्बहाली गर्ने

सरकारले निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई सेवामा फर्काउने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विष्टलाई दुई वर्ष अघि गरिएको कारबाही बदर गर्दै पुनर्बहाली गर्ने निर्णय गरेको हो । प्रहरी महानिरीक्षक समेतको टोलीले स्थलगत अध्ययन गर्दा कर्मचारीबाट चरम लापरबाही र गैरव्यवसायिक कार्य भएको देखिएको भन्दै विष्ट र […]

Continue Reading