उवर्शीले १५ मिनेटका लागि ४ करोड लिने!

मनोरंजन

काठमाडाैँ. १६ पौष – अभिनेत्री उर्वशी रौतेलाले १५ मिनेट पर्फमेन्सका लागि ४ करोड बढी रकम लिएकी छन् । उनले ३१ डिसेम्बर अर्थात आज राति दुवईको फाइभस्टार होलट प्लाजो वर्ससमा आयोजना हुने एकपार्टीमा १५ मिनेट प्रस्तुतिका लागि यति धे रै रकम लिएकी हुन् ।उवर्शीले सा माजिक स ञ्जालमा एकपोष्ट गर्दै कार्यक्रमको जानकारी दिएकी छन् ।

पार्टीमा उनले फ्या नका साथ सा क्षात्कार पनि गर्नेछिन् ।उवर्शी एक प्रोजेक्टमा इजिप्टका अभिनेता मोहम्मद रमदानका साथ समेत देखिँदैछिन् । केही दिन पहिले उनले रमदानको साथ तस्बिर शेयर गर्दै यसको जानकारी दिएकी थिइन् । उनले लेखेकी थिइन्, ‘अब एक इन्टरनेशनल प्रोजेटमा इजिप्टका अभिनेता मोहम्द रमदानको साथमा सुटिङ गर्दैछु ।’

यो प्रोजेटका लागि आफुलाई अवसर प्रदान गर्ने प्रति समेत उनले उक्त पोष्टमा आभार व्यक्त गरेकी थिइन् ।इजिप्टमा अभिनेता रमदानले बलिउड कलाकारमा आफुले शाहरुख र उवर्शीलाई मात्र चिन्ने बताएका छन् । उनले उवर्शीको तरिफ गर्दै भनेका छन् ‘उवर्शी बलिउडकी युवा सुपरस्टार हुन् ।

Leave a Reply