जुत्ता पोलिस गरेर नै महिनाको १८ लाख

काठमाण्डौं । भनिन्छ काम ठूलो र सानो हुँदैन त्यसैलेत मानिसहरुले जस्तो काम पनि गरिररहेका हुन्छन् । यस्तै सानो कामबाट शुरु गरेमा भोली ठुलो हुँदै जान्छ । सानै कामबाट पनि धेरैले राम्रो कमाई गरिरहेका छन् ।जुत्ता पालिस गर्ने काम हामी धेरै नै सानो मानिन्छ । तर जुत्ता पालिस गरेर नै एक जनाले लाखौ कमाइरहेका छन् । […]

Continue Reading

के तपाइ धेरै सुत्नुहुन्छ ? अब धेरै नसुत्नुहोस्, तपाईँको ज्यान जान सक्छ

हामीमध्ये धेरैलाई सुत्न मन लागिरहन सक्छ । जाडो महिनामा जाडोको बाहानामा पनि मानिसहरु धेरैबेर सुत्छन् । तर मान्छेको लागि धेरै सुत्नु भनेको सबै भन्दा घातक भएको एक अनुसन्धानले जनाएको छ । आवश्यकताभन्दा बढी सुत्नाले हृदय रोग र ज्यान जाने जोखिम बढ्ने एक नयाँ अनुसन्धानले बताएको छ । चीनको म्याकमास्टर एण्ड पिकिंग युनियन मेडिकल कलेजले गरेको […]

Continue Reading

युएईले विदेशी नागरिकलाई नागरिकता दिने

संयुक्त अरब इमिरेट्स (युएई)ले विख्यात विदेशी नागरिकहरुलाई नागरिकता दिने भएको छ ।कोरो नासंक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि युएई सरकारले यस्तो घोषणा गरेको हो ।युएई काउपराष्ट्रपति एवम् दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले भनेका छन् लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार लगायत का काबिल व्यक्तिहरुलाई युएईको नागरिकता […]

Continue Reading

सचिन परियारलाई गरिव भनेर नहेपौ भन्दै प्रिति आले कड्किईन, माल भन्ने भिटेनलाई खरो जवाफ

कर्णालीमा जन्मेका कृष्ण कंडेल, कलाबाटै समाजसेवा कर्णालीका पुर्व सैनिक, जो राजधानीमा तहल्का मच्चाइरहेका छन् । हजारौं पीडित व्यक्तिलाई कला र गलाको माध्यमबाट राहत संकलन गरी घाउमा मल्हम लगाइरहेका ती व्यक्तिको नाम हो कृष्ण कंडेल । पेशाले सुरुमा सैनिक जीवन सुरु गरेका कंडेल अहिले देश विदेशमा चर्चाको शिखर चुमिरहेका छन भन्दा अत्युक्ति नहोला । २०२९ सालमा […]

Continue Reading

यी नै व्यक्तिसँग गायिका अँन्जु पन्त बिवाह गर्दैछिन्।यी को हुन? र कहिलै हुँदै छ त बहे?

काठमाडौं । लोकप्रिय गायिका अञ्जु पन्त वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । ‘कलाकर्मी डट कम’ का अनुसार अञ्जुले थीर कोइरालासँग विवाह गर्न लागेकी हुन् । यो उनको दोस्रो विवाह हुनेछ ।गायिका पन्त छोरी परितोशिकाको आग्रहका कारण विवाहका लागि तयार भएको बताइन्छ । यद्यपि गायिका पन्तले आफ्नो विवाहका बारेमा भने अहिलेसम्म केही पनि बताएकी छैनन् । […]

Continue Reading

काठमाडौंमा बर्डफ्लु देखिएपछि चिकित्सकले दिए यस्तो सुझाव

काठमाडौं । काठमाडौंमा बर्डफ्लु देखिएको भन्दै चिकित्सकले थप सतर्क रहन आग्रह गरेका छन् । काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङलेखोला फुटुङमा हाँस र टर्कीमा बर्डफ्लु (एच५एन८) पुष्टि भएको हो ।फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटीपीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।वरिष्ठ छाती […]

Continue Reading

डाक्टर बनेर आफ्नै गाउँमा सेवा गर्न थाले २७ वर्षीय डाक्टर निश्चल शर्मा

गुल्मीको ईस्मा गाउँपालिकामा स्थापना गरिएको कोभिड अस्पतालमा सोही गाउँका एक युवाले ‘एमबीबीएस’ डाक्टरका रुपमा सेवा गर्ने मौका पाएका छन् । गाउँपालिकामा स्थापना गरिएको कोभिड विशेष अस्पतालमा सोही गाउँपालिका वडा नम्बर ३, दर्लामचौर घर भएका २७ वर्षीय एमबीबीएस डाक्टर निश्चल शर्मा खटिएका हुन् । मदन शर्मा र श्रीमती प्रतिभा शर्मा खरेलका ज्येष्ठ सुपुत्र हुन डाक्टर शर्मा […]

Continue Reading

सैनिकको पेन्सन अवधि घटाउने प्रस्ताव सर्तसहित स्वीकृत

१५ माघ, काठमाडौं । अन्ततः नेपाली सेनाका फलोअर्स तथा सिपाहीले १६ वर्ष सेवा अवधि पूरा गरेपछि स्वेच्छिक अवकाश लिएर निवृत्तभरण पाउने भएका छन् ।पटकपटक जंगीअड्डाले यस सम्बन्धमा पठाउने गरेको प्रस्ताव अर्थ मन्त्रालयबाट अस्वीकृत हुने गरेको थियो । तर, केही प्रावधान फेरबदलसहित हालै पठाइएको प्रस्तावलाई अर्थ र सामान्य प्रशासन मन्त्रालयले स्वीकृति दिएपछि २९ पुसमा बसेको मन्त्रिपरिषद् […]

Continue Reading

देख्ने बित्तिकै साक्षात माहादेव को दर्शन गरेर पूरा पढि ॐ लेख्नु होस् ! मनोकामना पूरा हुनेछ!!

काठमाडौँ । शिव पूजाको समयमा भुलेर पनि नगर्नुहोस यस्ता गल्ति। शंख जल :- भगवान शिवले शंखचुड नामक असुरका बध गरेका थिए। शंखलाई त्यसै अशुरको प्रतिकको रुपमा लिइन्छ, जो भगवान विष्णुका प्रम भक्त थिए। त्यसैले भगवान बिष्णुको पूजा शंखबाट जल चढाईन्छ शिवको होइन। पुष्प :- भगवान शिवको पूजामा केशर, मालती, चम्पा, चमेली, जाहि जुही जस्ता पुष्प […]

Continue Reading

सुदूरपश्चिमका सीमा नाकाबाट भारतीयले नेपाल आउन स्वीकृती लिनुपर्ने

धनगढीः सरकारले शुक्रबारदेखि नेपाल–भारतसँग जोडिएका सीमानाका खुला गरेसँगै दुवै देशका नागरिकले आवतजावत गर्न पाउने भएका छन। तर भारतीय नागरिकले भने नेपाल प्रवेश गर्दा अनिवार्य स्वीकृती लिनुपर्ने गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले दिनेशखबरसँग भने, ‘नेपाली नागरिक नेपाल र भारत जादा विगतमा जस्तै स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरि आवातजावत गर्न पाउनेछन् तर भारतीय नागरिकले […]

Continue Reading