अनलाइनबाटै कसरी लिने पुनः श्रम स्वीकृति ?

वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ । श्रम स्वीकृति लिनका लागि श्रम कार्यालय जानै पर्ने बाध्यताबाट सेवाग्राहीलाई मुक्ति दिन भन्दै विभागले अनलाइनबाटै श्रम स्वीकृति दिन सुरु गरेको हो । शुक्रबार पहिलो दिन भएका कारण अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति लिनेको चाप देखिएन । पुनः श्रम स्वीकृति लिन चाहने […]

Continue Reading

मन्त्री पद पाएपछि गुलियो चाट्न ओलीतिर : रावल

नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थाई कमिटि सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भिम रावलले नव नियुक्त मन्त्रीहरुलाई गुलियो चाट्न गएको भन्दै कटाक्ष गरेका छन् । बर्तमान सरकारका प्रधानमन्त्री केपी सर्मा ओलीले संसद बिघटननै गरेर पदच्युच भइसकेकाहरु अहिले गुलियो चाट्नका लागी मन्त्री बनेको उनले बताएका हुन् ।संसद् विघटनको विरोधमा नेपका प्रचण्ड–नेपाल पक्षले आज धनगढीमा आयोजना गरेको विरोध […]

Continue Reading

पार्टि फुटेपछि माधव नेपालले माफी माग्दै भने मैलै गल्ती गरे

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधव कुमार नेपालले आफूले गल्ती गरेको भन्दै माफी मागेका छन् ।पार्टी फुटपछि दिएको एक टेलिभिजन अनर्तर्वातामा दलितहरुलाइृ होच्याएका नेपालले त्यसको ब्यापक विरोध भएपछि माफी मागेका हुन् । मंगलबार नेकपाको उक्तसमूहले काठमाडौंमा विरोध प्रदशन र आम सभा गरेका थिए । आमसभापछि टेलिभिजनमा अन्तरर्वाता दिंदा ओलीलाई गाली गर्ने नाउँमा उनले दलितहरुलाई […]

Continue Reading