पार्टि फुटेपछि माधव नेपालले माफी माग्दै भने मैलै गल्ती गरे

सामाचार

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधव कुमार नेपालले आफूले गल्ती गरेको भन्दै माफी मागेका छन् ।पार्टी फुटपछि दिएको एक टेलिभिजन अनर्तर्वातामा दलितहरुलाइृ होच्याएका नेपालले त्यसको ब्यापक विरोध भएपछि माफी मागेका हुन् ।

मंगलबार नेकपाको उक्तसमूहले काठमाडौंमा विरोध प्रदशन र आम सभा गरेका थिए । आमसभापछि टेलिभिजनमा अन्तरर्वाता दिंदा ओलीलाई गाली गर्ने नाउँमा उनले दलितहरुलाई होचाएका थिए ।फेसबुकमा माफि माग्दै नेपालले आफ्नो असवधानीबस जिव्रो चिप्लिएको स्विकार गरेका छन् ।

Leave a Reply