लोडसेडिङको तालिका आउला तर कुलमान आउँदैन, : उर्जा मन्त्री रायमाझी

उर्जामन्त्री टोप बहादुर रायमाझीले कुनै पनि हालतमा नेपाल बिधुत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङ आउन सक्ने सम्भाबना नरहेको दाबी गर्नुभएको छ । यस अघी कुल मान लाई प्रमुख हुँदा प्राधिकरणले गरेको राम्रा कामको जस सरकारलाई र मन्त्रीलाई नगएको कुलमान ब्यक्तिगत रुपमा मात्र हिरो बनेकोले अब उनको नियुक्तिको कुनै सम्भाबना नरहेको प्रष्ट पार्नुभएको छ । देशमा धेरै […]

Continue Reading

ओलिको ठोकुवा: अब यो देशमा मैले जे भन्छु त्यो मात्र हुन्छ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नहुने ठोकुवा गरेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदानलमा विचाराधीन रहेको बेला संसद् कुनै पनि हालतमा पुनर्स्थापना नहुने प्रधानमन्त्री ओलीले ठोकुवा गरेका हुन् ।आफू पक्षका काठमाडौं जिल्लाका कार्यकर्ताहरूको भेलामा शनिबार प्रधानमन्त्री ओलीले कार्यकर्ता संरक्षण गर्न पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाको हल्ला फैलाएको बताए […]

Continue Reading

कौवापुरकी ५० वर्षीया नन्दकली थापाको शव यस्तो अवस्थामा फेला पर्यो !

कैलालीको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुरकी ५० वर्षीया नन्दकली थापाको शव फेला परेको छ।थापालाई गएराति बर्दिया राष्ट्रिय निकुञ्जको बाघले मोटरसाइकलबाटै झम्टिएर लगेको थियो।जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र खड्काले शनिबार मध्यान्ह १२ बजेतिर थापाको शव घटनास्थलनजिकै फेला परेको बताए।‘घटनास्थलभन्दा तीन सय मिटर दक्षिण पश्चिमा उहाँको शव फेला परेको छ,’ डिएसपी खड्काले भने, […]

Continue Reading

परीक्षामा पास भएका सबै परिक्षार्थिहरु कोरिया जान निश्चित हुने गरी श्रम सम्झौता नवीकरण गरिँदै

काठमाडौं– नेपाल सरकारले दक्षिण कोरियासँगको श्रम सम्झौता नवीकरणको तयारी थालेको छ। एक महिनाभित्रमा कोरियासँग श्रम सम्झौता नवीकरण गर्ने गरी तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। नेपाली युवाहरुको निकै आकर्षक श्रम गन्तव्य मुलक दक्षिण कोरियासँग नेपालले सन् २००७ मा रोजगार अनुमति प्रणाली (इम्प्लोइमेन्ट पर्मिट सिस्टम) मार्फत् कामदार लैजाने गरी श्रम सम्झौता गरेको थियो। सो […]

Continue Reading

ओलीका शक्तिशाली मान्छेको पद खोसियो, शीतलनिवास र बालुवाटारमा तनाब

पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ ।बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई संसदीय दलको नेता चयन गरेको एक नेताले बताएका छन् । प्रधानमन्त्री केपी ओली निकटका मुख्यमन्त्री राईराई प्रचण्ड–माधव समूहले हटाएको जनाएको छ।मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको जनाइएको […]

Continue Reading