देश कमेडीले चल्दैन भन्दै प्रधानमन्त्रिप्रति  रामकुमारि झाँक्रिको अाक्रोश

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्नुको साथै उनले प्रधानमन्त्री ओली उखान टुक्का र कमेडीमै रमाउने गरेको भन्दै देश कमेडीले होइन, सोच र कार्यले बन्ने बताइन् । बाँचुन्जेल शक्तिमा रहन प्रधानमन्त्री ओलीबाट संसद विघटन भएको बताउँदै उनले भनिन्, ‘संसद विघटन जघन्य राजनीतिक अपराध हो […]

Continue Reading