कन्सर्ट हेर्न जाँदा भीडमा किचिएर इलामकी अनिताको मृत्यु

पुस २१, इलाम : कालिङपोङको मला ग्राउण्डमा आयोजित एक कन्सर्टमा भिडमा किचिएर इलामकि अनिता क्षेत्रिको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । इलामको नविनचोकमा सनसाईन खाजा घर सञ्चालन गरिरहेकी उनको स्थायी ठेगाना हालसम्म खुलेको छैन । आइतबार भारतको कालिङपोङमा म्याड डगले आयोजना गरेको कन्सर्टमा नेपालका हिप हप र्यापर लाउरे उर्फ आशिष रानाले प्रस्तुति दिने तयारी […]

Continue Reading

सूर्य चिन्ह भएको पार्टी छाडे मेयर, उपमेयर सबै पद रद्द

नेकपाको (प्रचण्ड–नेपाल) समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला पुगेर आफूहरूले नेतृत्व गरेको नेकपा मूल पार्टी भएको दाबी गर्दै स्थानीय जनप्रतिनिधिलाई भने, ‘तपाईंंहरूले आचरणअनुसार काम गर्नुभएन भने मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष वा उपाध्यक्षबाट पार्टीले हटाउन सक्छ ।’नेता भट्टराईले  झापामा आयोजित कार्यक्रममा बोल्दै संस्थापनतिर नलागे स्थानीय तहका जनप्रतिनिधिसभा पद नै धरापमा पर्ने बताए । ‘म […]

Continue Reading

म्यादी प्रहरीमा खुल्यो भर्ना! कति उमेर र तौल भएकाले दिन पाउनेछन् आबेदन!!(पूरा पढनुहोस्)

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संघीय संसद विघटन गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा गरिएको छ । प्रतिनिधिसभा विघटन गरिएपछिको नियमित सुरक्षा र घोषित चुनावको मितिलाई मध्यनजर गर्दै नेपाल प्रहरीले चुनावको लागि आवश्यक पर्ने सुरक्षासहित पूर्व तयारीको काम शुरू गरिसकेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरले बताए। ‘सरकारले घोषणा […]

Continue Reading

टोप रायमाझि भन्छन् – काम मेरो तर नाम र चर्चा कुलमानको भयो!

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले आफ्नो योजनाका कारण नेपालबाट लोडसेडिङ हटेको दावी गरेका छन्। गृहजिल्ला अर्घाखाँची पुगेका बेला रायमाझीले आफ्नो योजनाका कारण नेपालबाट लोडसेडिङ हटेको दावी गरेका हुन्। मन्त्री रायमाझीको गृहजिल्ला अर्घाखाँचीको सन्धिखर्कमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा मन्त्री रायमाझीले आफूले ल्याएको योजनाका कारण ऊर्जा क्षेत्रमा देशले […]

Continue Reading