भारतका पूर्व राष्ट्रपतिको पुस्तकमा सनसनीपूर्ण दाबी : नेपाललाई भारतको हिस्सा बनाउन नेहरुलाई त्रिभुवनको अफर

भारतका दिवंगत पूर्वराष्ट्रपति डा. प्रणब मुखर्जीले आफ्नो पुस्तक ‘द प्रेसिडेन्सियल इयर्स’ मा नेपालमा बारे सनसनीपूर्ण खुलासा गरेका छन् । पुस्तकमा मुखर्जीले राजा त्रिभुवन वीर विक्रम शाहले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु समक्ष नेपाललाई भारतमा विलय गर्ने प्रस्ताव राखेको तर नेहरुले त्यसलाई अस्वीकार गरेको दाबी गरेका छन् । पुस्तकको ११ औँ भागमा ‘माई प्राइम मिनिस्टरः डिफरेन्ट स्टाइल्स, डिफरेन्ट […]

Continue Reading

प्रधानमन्त्री ओलीले चाले यस्तो कडा कदम! प्रदेश सभा पनि विघटन गर्ने पक्षमा

भर्खरै संघीय संसदको प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभा पनि विघटन गर्ने संकेत गरेका छन् ।प्रधानमन्त्री ओलीको पार्टी अहिले दुई भागमा बिभाजित छ । एक् खेमाको ओली आफैंले नेतृत्व गरिरहेका छन् भने अर्को खेमाको नेतृत्व माधवकुमार नेपाल र प्रचण्डले गरिरहेका छन् । प्रधानमन्त्री ओली आफ्नो खेमा कमजोर भएका प्रदेश सभाहरु विघटन […]

Continue Reading