माघदेखि काठमाडौं उपत्यकाका विद्यालय पनि खुल्ने

कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी माघदेखि क्रमशः खुल्ने भएका छन् ।गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित यहाँका विद्यालयले सम्बन्धित निकायको समन्वयमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेका हुन् । अनलाइन तथा रेडियो-टेलिभिजनमा आधारित वैकल्पिक माध्यमको पढाइ प्रभावकारी […]

Continue Reading

विश्वकै गरिब देशले पनि नेपाललाई पठायो यस्तो ठुलो सहयोग !

काठमाडौं ।बढ्दो कोरोना महामारीलाई ध्यानमा राखेर आज कम्बोडियाले नेपालमा २० लाख भन्दा बढी मास्क र केही चिकित्सकहरुलाई पठाएको छ । कम्बोडिया विश्वको गरिब देशको सूचीमा छ तरपनि मित्रताका लागि जेपनि गर्न तयार छ । कम्बोडियाको शाही सरकारले उपहारस्वरुप नेपाललाई २० लाख भन्दा बढी मास्क र १२ चिकित्सकहरुको टोली नेपाल पठाएको जानकारी दिइएको छ ।आज बिहान […]

Continue Reading