भक्तपुरमा पाँचतला माथि घरको गाह्रो लगाउने क्रममा खसेर मजदुरको मृत्यु

काठमाडौ / घर बनाउने क्रममा पाँच तला माथिवाट खसेर एक मजदुरको मृ´त्यु भएको छ । भक्तपुरमा पाँचतले घरबाट खसेर एक मजदुरको मृ´त्यु भएको छ।आइतबार दिउँसो भक्तपुर नगरपालिका २ कालोपाटीस्थित सुनिल थिमीको ५ तले घरबाट जमिनमा बजारिँदा महोत्तरीको बर्दिबास घर भएका ३५ वर्षीय डम्बर मगरको मृ´त्यु भएको हो। पाँचतला माथि बसेर घरको गाह्रो लगाउने क्रममा अचानक […]

Continue Reading

अदालतको फैसला लगत्तै थप ६ वटा ठूला कदम चाल्ने तयारीमा ओली!

प्राध्यापक एवं अनुसन्धानकर्ता अम्बरिश पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा चाल्न सक्ने कदमहरुको भविष्यवाणी गरेका छन् । हरेक परिस्थितिको तथ्यमा विश्लेषण गर्न माहिर पोखरेलले ६ वटा कदम ओलीले चाल्न सक्ने र त्यसको परिणाम पनि सकारात्मक आउन सक्ने उल्लेख छ। १. अदालतले संसद विघट्नलाई यदि सदर गर्योर भने, आगामी कात्तिक मंसिरतिर वा जहिले भए पनि […]

Continue Reading

यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले पनि यस्तो गल्ती त गरिरहनु भएको छैन ?

एन्ड्रोइड स्मार्टफोन आउनु अघिका मोबाइलहरु केवल कल तथा म्यासेज गर्नमै सीमित हुने गर्दथे । तर अहिलेको स्मार्टफोनको जमानामा मोबाइलको प्रयोग अनेक कामका लागि हुने गरेको छ ।जसले गर्दा मोबाइलको ब्याट्रीको खपत पनि बढेको छ । यससँगै फास्ट चार्जिङ प्रविधि अहिलेका अधिकतम स्मार्टफोनमा देख्न सकिन्छ । तर अक्सर प्रयोगकर्ताहरु आफ्नो स्मार्टफोन स्लो चार्ज हुँदा हैरानीमा पर्ने […]

Continue Reading

जनतालाई सडकमा उत्रिन तयार रहन माधव नेपालको आग्रह

धनुषा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई स’ङ्कट’मा धकेलेको आ’रो’प लगाएका छन् । जनकपुरधाममा नेकपा दाहाल–नेपाल समूहले आज आयोजना गरेको नेता–कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट देश र समाजको परिवर्तन सम्भव नभएको विचार राखे । उनले भने, “बहुमत हाम्रो पक्षमा रहेको छ” अध्यक्ष […]

Continue Reading