भक्तपुरमा पाँचतला माथि घरको गाह्रो लगाउने क्रममा खसेर मजदुरको मृत्यु

सामाचार

काठमाडौ / घर बनाउने क्रममा पाँच तला माथिवाट खसेर एक मजदुरको मृ´त्यु भएको छ । भक्तपुरमा पाँचतले घरबाट खसेर एक मजदुरको मृ´त्यु भएको छ।आइतबार दिउँसो भक्तपुर नगरपालिका २ कालोपाटीस्थित सुनिल थिमीको ५ तले घरबाट जमिनमा बजारिँदा महोत्तरीको बर्दिबास घर भएका ३५ वर्षीय डम्बर मगरको मृ´त्यु भएको हो।

पाँचतला माथि बसेर घरको गाह्रो लगाउने क्रममा अचानक ख´स्दा मगरको मृ´त्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए।सूर्यविनायक नगरपालिका ५ कटुन्जे बस्दै आएका मगरको उपचारको क्रममा डा।इवामुरा अस्पताल भक्तपुरमा मृ´त्यु भएको हो। घ´टनाको विषयमा थप अ´नुसन्धान भइरहेको प्र´हरीले जनाएको छ।

Leave a Reply