को हुन् यी महिला जसले वार्षिक पौने दुई करोड तलब सुविधा लिन्छिन्?सुन्दा अचम्म लाग्न सक्छ!!

काठमाडौं–नेपालमा पछिल्लो समय हरेक क्षेत्रमा महिलाको सशक्तिकरण भएको छ । राजनीतिक क्षेत्रमात्र नभएर अन्य क्षेत्रमा महिलाको सहभागिता बढिरहेको छ । आर्थिक रुपमा महिलाको पहुँच कम । तर, पछिल्लो समय आर्थिक क्षेत्रमा पनि केही महिला सक्षम र नेतृत्वदायी भूमिकामा महिला छन् । जसले उनीहरुले उच्च तलब सुविधा बुझिरहहेका छन् । धेरै तलब सुविधा बुझ्ने मध्येकी एक […]

Continue Reading

भारतीय न्यूज च्यानल `जी न्यूज`लाई  लामिछानेले दिए कडा जबाफ

काठमाण्डौ । प्रधानमन्त्रि के.पि. शर्मा अोलिको अन्तरबार्ता लिएको केही दिन नबित्दै सगरमाथामा भारतले दाबी गर्नुपर्ने भन्दै भिडियो सामाग्री प्रशारण गर्ने भारतीय न्यूज च्यानल जी न्युजलाई नेपाली चर्चित पत्रकार रवि लामिछानेले गतिलो जवाफ दिएका छन् । रविले लेखेका छन् “बा निङिदै थिए, लाज छोप्ने कपडाको टालो लिएर जी न्यूज वाला आयो र ४० मिनेट जति टालो […]

Continue Reading

ओलीकाे अन्तर्वार्ता लिएर बेसक्याम्प पुगेकाे जी-न्यूजले भन्याे: ‘सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ’

सु-दृष्टि खबर : भारतीय पत्रकार सुधीर चौधरीले सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दावी हुनुपर्ने बताएका छन् । भारतीय टेलिभिजन जी न्युजको ‘डीएनए’ कार्यक्रम मार्फत उनले सगरमाथाको पहिलो पटक उचाइ नाप्ने व्यक्ति भारतका राधानाथ सिकदर भएकाले उनैको नामबाट यसको नामाकरण हुनुपर्ने बताएका हुन् । बेसक्याम्पमा पुगेर उनले भनेका छन्, ‘माउन्ट एभरेस्टमा भारतको पनि दावी हुनुपर्छ, आज […]

Continue Reading

विश्वका ९३ देशलाई पछी पार्दै म्याराथुन मा सुनमाया बुढा नेपालको झण्डा फहराउँदै भइन प्रथम !

चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टीएचटी) ५५ किलोमिटर म्याराथनमा नेपालकी सुनमाया बुढा विभिन्न राष्ट्रका दुई सय ९३ जना धावकको सहभागिता रहेको उक्त म्याराथनमा उनी पहिलो भएकी हुन् । उनले ५५ किलोमिटरको निर्धारित दूरी पाँच घन्टा ४४ मिनेट १९ सेकेन्डमा पूरा गरिन् । अल्ट्रा म्याराथन नेपाली समयअनुसार शुक्रबार बिहान सुरु भएको थियो ।        […]

Continue Reading