भारतीय न्यूज च्यानल `जी न्यूज`लाई  लामिछानेले दिए कडा जबाफ

सामाचार

काठमाण्डौ । प्रधानमन्त्रि के.पि. शर्मा अोलिको अन्तरबार्ता लिएको केही दिन नबित्दै सगरमाथामा भारतले दाबी गर्नुपर्ने भन्दै भिडियो सामाग्री प्रशारण गर्ने भारतीय न्यूज च्यानल जी न्युजलाई नेपाली चर्चित पत्रकार रवि लामिछानेले गतिलो जवाफ दिएका छन् ।

रविले लेखेका छन् “बा निङिदै थिए, लाज छोप्ने कपडाको टालो लिएर जी न्यूज वाला आयो र ४० मिनेट जति टालो ले लाज छोपे।उसले ल्याएको सुनपानी पनि छर्किए तर जी न्यूजले जाने बेलामा आफ्नो टालो लिएर गयो र सगरमाथा फेदमा गएर भन्यो यी टालो यहाँ छ, बा फेरी नागैं “

Leave a Reply