ओलीले राष्ट्रवादी देखिन पैसा तिरेर भारतीय मिडिया बोलाएका रहेछन् : डा. सुरेन्द्र केसी

काठमाडौं। राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले पैसा दिएर भारतीय च्यानल जी न्युजलाई अन्तरवार्ता लिन लगाएको खुलासा गरेका छन्। डा. केसीले आफ्नो बेइज्जत गर्ने च्यानललाई नै ओलीले अन्तरवार्ता दिएकोप्रति विरोध समेत जनाए।केही दिन अगाडी उक्त च्यानलका प्रधान सम्पादक सुधीर चौधरी नेतृत्वको टोलीले अवैध रूपमा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गरेको पाइएको छ। […]

Continue Reading

बुबालाइ बृद्धआश्रममा छोड्ने छोराले भने,‘बाऊ भनेर त्यो बुडोलाई पाल्दा धर्म लाग्छ भने थुक्छु म त्यो धर्मलाई’ (भिडियोसहित)

काठमाण्डौ । आफ्नै जन्म दिने बाबुलाई सानोमा आफुलाई र आमालाई नहेरेको भन्दै छोराले वास्ता नगरेपछि अहिले उनका ती छोराका बाबु बृद्धा आश्रममा छन् । उनले दिनहुँ गेटमा अरुलाई नै भेट्न कोही आउँदा पनि आफ्ना छोराहरु आएकी भनेर बाटो हेरी बस्छन् । उमेरले ७० लागेका ती बाबु हुन् किशोर लामा । उनका दुई छोरा र एक छोरी […]

Continue Reading

राजनीति र संविधान जोगाउन फेरि लाखौंले बलिदानी दिनुपर्ने: बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी जसपा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले वर्तमान उपलब्धि जोगाउन फेरि लाखौंको बलिदानी गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । संविधानसभा सदस्य मञ्च नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘संविधानको मर्मविपरीत प्रतिनिधिसभा विघटन र अबको निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा भट्टराईले ‘अहिलेको संविधानको हत्या गरेर लोकतन्त्र जोगिँदैन। म त यसपछिको अवस्था झनै डरलाग्दो […]

Continue Reading