ओली गन्हाएर गइसक्नु छैन बालुवाटारः भीम रावल

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी ओली गन्हाएर बालुवाटार गइनसक्नुभएको बताएका छन् । प्रचण्ड–माधव नेपाल पक्षको अनेरास्ववियू उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । नेता रावलले ओली एक नम्बर भगौडा भएको आरोप समेत लगाए ।उनले ओलीलाई  सिद्धान्त र नीतिका डल्लाले धोएर समेत पखाल्न नसकिएको भन्दै ब्यंग्य गरे […]

Continue Reading

साह्रै दु:खद घट्ना : बिहेमा दाइजो कम भएको भन्दै ८ महिनाकि गर्भवती महिलाको हत्या

नयाँ दिल्ली: दहेज एउटा प्रचलन हो जुन समाजको लागि श्राप हो। यसको बाबजुद पनि, मानिसहरूले यस अभ्यासलाई लामो समयदेखि जीवित राख्दै आएका छन्, आज दहेज सम्बन्धी एक धेरै अचम्म घट्ना बाहिर आएको छ। दाइजो सम्बन्धित यो घटनाको बारेमा सुने पछि तपाईको रगत पनि उम्लनेछ। जहाँ एक महिला केहि महिना अगाडि बिहे गरेर घरमा गईन्,आएको केही […]

Continue Reading

अब लाइन बसेर  हैन, अनलाइन बाटै सरकारि काम गर्न मिल्ने सरकारले ल्यायो ‘नागरिक एप

काठमाडौं । सरकारले ‘नागरिक एप’ सञ्चालनमा ल्याएको छ । सरकारले प्रदान गरिने सबै किसिमका सेवाहरुलाई डिजिटलाइज गरी एकीकृत प्लेटर्फमबाट सेवाप्रवाह गर्ने लक्ष्य बमोजिम एप सञ्चालनमा ल्याइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।मन्त्रालयका एक पत्रकार सम्मेलन गरेर एप सार्वजनिक गरिएको हो । अब एउटै एपबाट विभिन्न सरकारी अनलाइन सेवाहरु प्राप्त गर्न सकिने सञ्चारमन्त्री पार्वत […]

Continue Reading

प्रचण्ड सहितका नेताहरुको सम्पति छानविन गर्न शक्तिशाली आयोग, ओली एक्सनमा उत्रिएपछि पेरिसडाँडामा खैलाबैला!

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय सम्पत्ति छानविन आयोग गठन गर्ने तयारी गरेका छन् । सम्पूर्ण नेताहरुको छानविन गर्न ओलीले चाँडै छानविन आयोग बनाउने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।आयोगले खासगरी प्रचण्ड र माधव नेपाल, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, वामदेव गौतम, रामचन्द्र पौडेल लगायत नेताहरुको सम्पत्तिको स्रोत खोज्नेछ । माधव नेपाल आफै पनि […]

Continue Reading