रविभवनको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

५ माघ, काठमाडौं । रविभवनमा रहेको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो एक्कासी आगलागी भएपछि प्रहरीले कोठामा रहेका मानिसहरुको उद्दार गरेको थियो ।हालै आगो नियन्त्रणमा आएको काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टले अनलाइनखबरलाई बताए । उनका अनुसार काठमाडौं, ललितपुर महानगरपालिकासहितका दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।आगलागी भएपछि विभिन्न तलामा रहेका मानिसहरुले कराउँदै […]

Continue Reading

नेपाल विद्युत प्राधिकरणले गर्यो लोडसेडिङको तालिका सार्वजनिक (हेर्नुहोस् तालिकासहित)

जुम्ला, ५ माघ । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै शनिबार वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको हाे । टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ हुने […]

Continue Reading

प्रचण्डको घोषणाः ‘ओलीले अत्ती गरे अब ठेकान लाउन विप्लवकै लाइनमा जान्छु’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ले संसद पुनःस्थापना नभए नेपाल बन्द गर्ने घोषणा गरेको छ । संसद पुनःस्थापना गरेर आफु प्रधानमन्त्री नभएसम्म आन्दोलन जारी राख्नुपर्ने उद्घोष गरेका हुन् । आफु पक्षिय केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै उहाले संसद पुनर्स्थापनाका लागि कडा संघर्ष गर्ने र नेपाल बन्दसम्म पनि हुनसक्ने उल्लेख गरे । ‘आन्दोलनमा नेपाल बन्दसम्म […]

Continue Reading

अनमोल भर्षेस पुजा, कस्काे स्टारडम र चर्चा बढी ?

पछिल्लो पुस्ताका सबैभन्दा हिट कलाकार हुन् पुजा र अनमोल । यी दुईले खेलेको फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्ने विश्वास गरिन्छ ।यी दुईले अहिलेसम्म एकै फिल्ममा कामभने गरेका छैनन् । तर फिल्मी वृत्तमा यी दुईको स्टारडमकाे राम्रो बहस हुनेगर्छ । सामाजिक सञ्जालमा यी दुईका फ्यान फलोइङ् राम्रो रहेको देखिन्छ । समयसमयमा यी दुई कलाकारका फ्यानहरु […]

Continue Reading

प्रचण्डका गुरु वैद्य पनि ओलीकै पक्षम्म, तालमेल र पार्टी एकता गर्ने घोषणा !

काठमान्डौ – नेकपा क्रान्तिकारी माओवादी का महासचिव मोहन वैद्य ‘किरण’ले संसद् प्रतिनिधिसभा पुर्नस्थापना जनताको अहितमा हुने बताएका छन् ।मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अदालतमा संसद विघटन सम्बन्धी मुद्दाको सुनुवाइ जारी रहे पनि पुर्नस्थापना अहिलेको आवश्यकता नभएको उल्लेख गरे । संसदीय व्यवस्था, मुलुकको संविधान र अहिलेको राजनीतिक प्रणाली असफलताको बाटोतर्फ गइसकेको अवस्थामा […]

Continue Reading