नेपाल विद्युत प्राधिकरणले गर्यो लोडसेडिङको तालिका सार्वजनिक (हेर्नुहोस् तालिकासहित)

सामाचार

जुम्ला, ५ माघ । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै शनिबार वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको हाे ।

टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ हुने जुम्ला वितरण केन्द्रले जनाएकाे छ ।

Leave a Reply