पूर्व माओवादी ल:डाकु निर्मलाको पिडादायि नरकिय अबस्था!

काठमाडौं-आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेकी अचेत आमाको पीडा हेर्ने गर्छन्। आमाको जलेको खुट्टा अनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन्। तत्कालीन माओवादी द्व:न्द्वमा घरपरिवार त्यागेर पूर्वल लडाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन्। उनलाई बेलुका अँध्यारो बढ्दै गए पछि बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन् अनि बिहान तिनै घरपालुवा […]

Continue Reading

भट्टराईको प्रस्ताव- ‘संघीय राजधानी काठमाडौं बाहिर सारौं’

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टरार्यले संघीय राजधानी काठमाडौं बाहिर सार्नु पर्ने प्रस्ताव अघि सार्नुभएकाे छ ।आज (मंगलबार) सामाजिक सञ्जालमा ट्वीट गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले विकास र संरक्षणबीचको अन्तर सम्बन्ध कायम गर्न नसक्दा र भूमाफियालाई छाडा छाड्दा केही दशकमै काठमाडौँ उपत्यका कंक्रिटको जंगल बनेर बस्नै अयोग्य हुने […]

Continue Reading

प्राधिकरणले भन्यो- जुम्लामा लोडसेडिङ होइन विद्युत दिने तालिका निकालेका हौं

नेपाल विद्युत प्राधिकरणले जुम्लामा दैनिक सातदेखि साढे सात घन्टासम्म विद्युत् दिने गरी नयाँ समय तालिका तय गरेको छ।राष्ट्रिय प्रसारण ग्रिड नपुगेको जुम्लामा यसअघि एक दिन बिराएर विद्युत् आपूर्ति गर्दै आएको प्राधिकरणले अहिले दैनिक सातदेखि साढे सात घन्टासम्म विद्युत् उपलब्ध गराउने तालिका सार्वजनिक गरेको छ। प्राधिकरणले एउटा समूहबाट दैनिक सात र अर्कोबाट साढे सात घन्टा विद्युत् […]

Continue Reading

प्रचण्ड : शाकाहारी आन्दोलनले भएन, एकपटक लाठी खान मन छ

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् ।आफू सम्वद्ध अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै प्रचण्डले केपी शर्मा ओली र उनका मानिसहरुले सेटिङ भइसकेको छ भन्दै हिँडेकाले गर्जिनुपर्ने बेला आएको बताए । ‘हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो, आक्रामक हुनुपर्‍यो । बाघ–सिंह गर्जिए जस्तो गर्जिनुपर्‍यो ताकि प्रतिक्रान्तिकारीहरुको […]

Continue Reading

हामी सिंह हौं, जुरुक्क उठेर गर्जियौँ भने ओली जस्ता ‘भेडा’हरु भाग्छन् : प्रचण्ड (भिडियोसहित)

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भेडा’को संज्ञा दिएका छन् । नेकपा दाहाल–नेपाल समूह निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले ओलीलाई ‘भेडा’को संज्ञा दिएका हुन् । **** यो समाचार काे पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Continue Reading