ढल्यो एउटा बलियो खम्बा, कृष्ण कंडेलले पनि ढोगेर गरे अन्तिम बिदाइ

काठमाडौं – लोक तथा दोहोरी गायक रत्न बानियाँको निधन भएको छ । गायक बानियाँको दुवै मृगौलाले काम गर्न छाडेपछि ओम हस्पिटलमा उपचारार्थ थिए । उनको आज विहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गायक बानियाँको ‘लडाईँको लाहुरे, पानमा सुपारी, बिन्ती छ निष्टुरी, यति राम्रो झिल्के, स्याङ्जा दहथुम, कहाँबाट आयो पापी काल लगायतका […]

Continue Reading

‘नाचिदेउ बसन्ती’को उत्कृष्ट कभर भिडियो बनाउनेलाई १ लाख पुरस्कार

गायक दिल तामाङको ‘नाचिदेउ बसन्ती’ बोलको गीतको म्यूजिक भिडियोको कभर भिडियो बनाउने समय जनवरी २८ सम्मलाई तोकिएको छ । यो गीतको उत्कृष्ट कभर भिडियोलाई एक लाख नगदसहित सम्मान गर्ने बताइएको छ ।यो गीत सार्वजनिक भएको २ सातामा १० लाख पटक हेरिएको छ । भिमफेदी गाइज र एलिसा शर्माको अभिनय रहेको भिडियोमा निर्मल लामाको निर्देशन छ […]

Continue Reading

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

७ माघ, सउल (दक्षिण कोरिया ) । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ ।दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड-१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताएका हुन् […]

Continue Reading

सदाबहार नायिका करिश्मा मानन्धरको उमेर पच्पन्न, पहिरन बचपन, यस्ता मनमोहक १० तस्बिर सहित

काठ्माण्डौ – करिश्मा मानन्धर उमेरले ५० छेउछाउ पुगिसकिन्। केही फिल्म संघसंस्थाले उनलाई सदाबहार अभिनेत्रीको पदवी पनि दिइसकेका छन्।१६/१७ वर्षको उमेरदेखि ५० वर्षसम्म निरन्तर उद्योगमा समय बिताउनु चानचुने उपलब्धि होइन । तर समय गुजार्दैमा मान्छे परिपक्व हुँदैन भन्ने कुरा पनि करिश्मालाई नै हेरेर थाहा हुन्छ।केहि बर्ष पहिला आफ्नै छोरीले डेब्यु गर्न लागेको फिल्मको कार्यक्रममा छोरीले भन्दा छोटो […]

Continue Reading

प्रहरीले होटलमा छापा मार्दा चर्चित नायिका समेत पक्राउ, को हुन् ती नायिका?(पूरा पढ्नु होस्)

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पछि कलाकारिता क्षेत्रमा लागेका धेरै बेरोजगार भएका छन् । विश्वको सबैभन्दा ठुलो सिने उद्योग मानिएको बलिउडमा पनि धेरै जना बेरोजगार भएर आम्दानीका लागि २ नम्बरी बाटो रोज्न थालेका छन् ।हालै, महाराष्ट्रको मुम्बई प्रहरीले यस्तै कार्यमा संलग्न कलाकारलाई समातेको छ । मुम्बईको उपनगर गोरेगाउँमा पाँच तारे होटेलमा कोठीको व्यापार भइरहेको पर्दाफास […]

Continue Reading