‘नाचिदेउ बसन्ती’को उत्कृष्ट कभर भिडियो बनाउनेलाई १ लाख पुरस्कार

मनोरंजन

गायक दिल तामाङको ‘नाचिदेउ बसन्ती’ बोलको गीतको म्यूजिक भिडियोको कभर भिडियो बनाउने समय जनवरी २८ सम्मलाई तोकिएको छ । यो गीतको उत्कृष्ट कभर भिडियोलाई एक लाख नगदसहित सम्मान गर्ने बताइएको छ ।यो गीत सार्वजनिक भएको २ सातामा १० लाख पटक हेरिएको छ ।

भिमफेदी गाइज र एलिसा शर्माको अभिनय रहेको भिडियोमा निर्मल लामाको निर्देशन छ । गीतमा डीपी खनालको शबद तथा शंकर थापाको संगीत छ ।

Leave a Reply