साह्रै दुखद खबर : कुर्सीबाट लडेर गाउँपालिका अध्यक्षको मृत्यु !

तुलसीपुर । दाङमा कुर्सीबाट लडेर पूर्व गा.वि.स. अध्यक्षको मृत्यु भएको छ । शनिबार साँझ ५:०० बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११:०० बजेतिर मृत्यु भएको हो । कुर्सीबाट लडेर टाउकोमा गम्भीर चोट लागेका तुलसीपुर उपमहानगरपालिका–११ निवासी ७६ वर्षीय भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भैरहवामा […]

Continue Reading

शुशिला कार्कि “अब देश युवाहरुलाई जिम्मा लगाएर ७० वर्ष पूरा भएका नेता घरमै आराम गरे हुन्छ”

काठमाण्डौँ -: पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशको नेतृत्व युवाहरुलाई हस्तान्तरण गर्नुपर्ने बताएकी छन् । बुधबार काठमाण्डौँ आयोजित कार्यक्रममा बोल्दै कार्कीले ७० वर्ष उमेर पूरा भएका नेताहरुले विश्राम लिएर युवा पुस्तालाई देश हस्तान्तरण गर्नुपर्ने बताइन् ।पूर्वप्रधानन्यायाधीश कार्कीले देश एउटा ट्र्याकमा जान सके १०/१२ वर्षमा देश स्वीजरल्याण्ड बन्न सक्ने बताइन् । ‘एक खालको नेताहरु हुनुहुन्छ जो लडिरहनु भएको […]

Continue Reading

ल्यायो NTC ले आज राती १२ बजे देखि लागू हुने गरि अहिले सम्मकै सस्तो डाटा अफर !

नेपाल टेलिकमले अहिले अटम अफरमा सुविधा थप गरि ‘इको भ्वाइस प्लस डाटा कम्बो’ प्याक ग्राहकहरु समक्ष ल्याएको छ। NTC ले पहिलाकाे अफर अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्याक दिएको थियो,सो प्याक अन्तर्गत दैनिक १ जिबी डाटा ७ दिनका लागि २५० र २८ दिनका लागि ८५० मा दिइएको प्याकमा भ्वाइस सुविधा थप गरिएको । ग्राहकहरुले उक्त […]

Continue Reading