लाखौं श्रोताहरुले रुचाएको गीतको गायकलाई कसैले चिन्दैनन् ,बाँच्नै गार्हो भएपछि विदेश जाँदै

१० बर्ष भन्दा माथि समय गायन क्षेत्रलाई दिएका गायक सुनिल कटुवालले गीत र भिडियो बनाउन अहिलेसम्म ५० लाख हाराहारी खर्च गरेको बताउँछन् तर आम्दानी र सोचे जस्तो सफलता पाउन सकेनन् ।कपुरी क, ताराबाजी लै लै लगायत केहि गीतहरु हिट भए पनि दर्शक, श्रोताले आफुलाई नचिनेको उनी बताउँछन् । भाडा माझेर पैसा जुटाउँदै, गीत बनाउँदैकरिअर सुरु […]

Continue Reading

प्रचण्डलाई ओलीको प्रश्न : आफ्नै छोरीज्वाइँलाई मात्रै हेर्ने कि जनताका छोराछोरिलाई पनि?

काठमाडौं । नेकपा नेता पुष्पकमल दाहाल प्रचण्डले जनताका छोराछोरीलाई बेवास्ता गरेर आफ्नै छोरीज्वाइँलाई मात्रै हेरेको प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन् ।राजधानीमा बिहीबार आयोजित कार्यक्रममा ओलीले प्रचण्डमाथि प्रश्न गर्दै भने, ‘म उहाँलाई भन्न चाहन्छु, उहाँलाई त्यो ठाउँमा पुर्‍याउने योद्धाहरुका छोराछोरी छन् कि छैनन् ? योद्धाहरुका छोरीहरु छन् कि छैनन् ? ज्वाइँहरु छन् कि छैनन् […]

Continue Reading