प्रचण्डलाई ओलीको प्रश्न : आफ्नै छोरीज्वाइँलाई मात्रै हेर्ने कि जनताका छोराछोरिलाई पनि?

सामाचार

काठमाडौं । नेकपा नेता पुष्पकमल दाहाल प्रचण्डले जनताका छोराछोरीलाई बेवास्ता गरेर आफ्नै छोरीज्वाइँलाई मात्रै हेरेको प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन् ।राजधानीमा बिहीबार आयोजित कार्यक्रममा ओलीले प्रचण्डमाथि प्रश्न गर्दै भने, ‘म उहाँलाई भन्न चाहन्छु, उहाँलाई त्यो ठाउँमा पुर्‍याउने योद्धाहरुका छोराछोरी छन् कि छैनन् ? योद्धाहरुका छोरीहरु छन् कि छैनन् ? ज्वाइँहरु छन् कि छैनन् ? आफन्त छन् कि छैनन् ? ती योद्धाहरु छन् कि छैनन् ? लड्नेबेलामा, ज्यान दिनेबेलामा योद्धा चाहियो, अरुका छोराछोरी चाहियो ।

आफ्ना छोराछोरी विदेशमा राखेर पढाउने, अनि तर मार्ने बेलामा मेरा त छोराछोरी छन्, के गर्ने !’प्रचण्डले आफ्नी छोरीलाई भरतपुरको मेयर बनाएको र अर्का ज्वाइँलाई उपराष्ट्रपतिको सल्लाहकार बनाएकोतर्फ लक्षित गर्दै ओलीले यसरी कटाक्ष गरे–

Leave a Reply