लाखौं श्रोताहरुले रुचाएको गीतको गायकलाई कसैले चिन्दैनन् ,बाँच्नै गार्हो भएपछि विदेश जाँदै

मनोरंजन

१० बर्ष भन्दा माथि समय गायन क्षेत्रलाई दिएका गायक सुनिल कटुवालले गीत र भिडियो बनाउन अहिलेसम्म ५० लाख हाराहारी खर्च गरेको बताउँछन् तर आम्दानी र सोचे जस्तो सफलता पाउन सकेनन् ।कपुरी क, ताराबाजी लै लै लगायत केहि गीतहरु हिट भए पनि दर्शक, श्रोताले आफुलाई नचिनेको उनी बताउँछन् ।

भाडा माझेर पैसा जुटाउँदै, गीत बनाउँदैकरिअर सुरु गरेका सुनिल यस क्षेत्रबाट केहि नभएपछि फेरी बिदेश जाने सोच्दैछन्पछिल्ले समय उनले ठुलो लगानी गरेर निर्माण गरेका दुई गीतहरु असफल भए ।सुनिल आफुलाई गीतको भिडियो बनाउनेहरुले ठुलो सपना देखाएको बताउँछन् । सबैतिरबाट आफु ठगिएको उनले बताए ।

हेर्नुस् पुरा भिडियो

Leave a Reply