यहि माघ १३ गतेबाट जनतालाई अान्दोलनमा सहभागी हुन प्रचण्ड-माधबको अनुरोध!

ने.क.पा. प्रचण्ड-माधब पक्षले तेस्रो चरणको अान्दोलन कार्यक्रमको घोषणा गरेको छ।दुई चरणको कार्यक्रम सफल भएको निष्कर्ष सहित सो समुहले अाज पत्रकार सम्मेलन गरेर तेस्रो चरणका अान्दोलनको कार्यक्रम घोषणा गरेको हो।भोलि देखि माघ २८ गते सम्म अान्दोलनका कार्यक्रम सार्बजनिक गरिएको छ।घोषित कार्यक्रम अनुसार माघ १३ गते काठमाण्डौमा सिटि जुलुस,१४ गते देखि २१ गते सम्म माईतिघर मण्डलामा धरणा […]

Continue Reading

ओलिको एक्शन शुरु,२२० जना नेता देखि ब्यबसायिहरुको  सम्पत्ति छानबिन! को को परे?पूरा पढ्नु होस् !!

काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यबसायि,नेता, पूर्वप्रशासक सहितका २ सय २० जनाको सम्पत्ति छानबिन गरिरहेको छ।पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेत, पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने लगायत छन्।उनीहरूले कमाएको अकुत सम्पत्तिको अनुसन्धान गरी केही मुद्दा दायर गर्ने तयारी रहेको विभागले जनाएको छ। १ […]

Continue Reading

१ बर्ष संगै बस्दा धेरै पटक बच्चा फाल्न लगायो! के दलित हुनु अभिशाप हो?भन्दै अाशा रुदैं अाईन् मेडियामा!!

बाँके जिल्ला समशेरगँजकि २०बर्षिय अाशा बि.क.ले १२ सम्मको अद्ययन पूरा गरेकि छिन्।अाज भन्दा ३ बर्ष पहिला मेला हेर्न जाने क्रममा उनकै गाउँ भन्दा पारि गाउँको खरण खत्रि भन्ने युबकसंगको चिनजान पछि प्रेममा पर्छिन्।समय बित्ने क्रममा अाशा र करण बिच घनिष्ट माया प्रेम बसेपछि अब एक अर्का बिबाह बन्धनमा बाँधिने निधो गरे।तर यो जातपातलाई धेरै महत्व […]

Continue Reading

निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।

११ माघ, काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड-माधवजी र ओलीजीहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय गर्‍यौं’ एक आयुक्त भन्छन्, ‘दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएन […]

Continue Reading

लिम्पियाधुरा नेपालकै भएको नक्सा अमेरिका र बेलायतमा भेटियो!

अमेरिकाको राजधानी वासिङटनडिसीस्थित लाइब्रेरी अफ कंग्रेस, जोग्राफी एन्ड म्याप डिभिजनमा क्याटलग नम्बर G 7650 s 260.15 मा यो नक्सा संग्रहित छ ´।यो नक्सामा Kalee R. अर्थात् काली नदी देखिन्छ । त्यसको उद्गम लिम्पियाधुरा हो भन्ने स्पष्ट बुझिन्छ । यो नक्सा प्रकाशित हुनुभन्दा ११ वर्षअघि सन् १८१६ मा भएको सुगौली सन्धिअनुसार काली नदी सीमा नदी भएकोले त्योभन्दा पूर्व नेपाल […]

Continue Reading

रातारात गरे प्रधानमन्त्रि अोलिले ठुलो जनमुखी फैसला ,

पार्टीका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले स्वतन्त्र रुपमा काम गर्न नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशका लागि संसद विघटन गरे।विभिन्न नियुक्तिमा भागवण्डा खोजेर असहयोग गरेर प्रचण्ड-नेपाल समूहले काम गर्न निरन्तर अवरोध गरेको उनको गुनासो छ ।प्रचण्ड-नेपालबाट काम गर्न नपाएको कुरालाई प्रधानमन्त्री ओलीले कामबाट पनि पुष्टि गर्न थालेका छन् । ओलीले हालै […]

Continue Reading

प्रचण्ड सहित पूर्वगृहमन्त्रीको सुरक्षा कटौती गर्दै सरकार ,सही या गलत?

काठमाडौं: पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्व विशिष्ट व्यक्तिको सुरक्षा कटौती हुने भएकाे छ । सरकारले सुरक्षाकर्मीको दुरुपयोग रोक्नका लागि उनीहरुकाे सुरक्षा कटौती गर्ने तयारी गरेको हाे ।सुरक्षाकर्मीको दुरुपयोग बढ्दै गएपछि कटौतीको तयारी गरिएको हो । मन्त्रिपरिषद्ले केही दिनअघि पारित गरेको विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ मा आवश्यकताभन्दा बढी सुरक्षाकर्मी राख्नेबाट शोधभर्ना गर्नेसमेत उल्लेख भएको एक अधिकारीले बताए […]

Continue Reading

भूमिहीन र सुकुम्बासीलाई जग्गाको पुर्जा दिने प्रक्रिया सुरु गर्यो ओली सरकारले!

सरकारले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया थालेको छ । भूमि सम्बन्धी समस्या समधान आयोगले सातै प्रदेशका विभिन्न स्थानीय तह तोकेर भूमिहीन दलित र सुकुम्बासीको विवरण मागेको छ ।माघ ९ गते प्रकाशित सूचना अनुसार ३५ दिनभित्र सबै कागजात सहित भूमिहीनको विवरण फारम मागिएको हो ।सरकारले कसैलाई पनि भूमिहीन रहन नदिन एक वर्षअघि ऐन […]

Continue Reading