यी ५ अंग ठूला हुने महिलाहरु लक्षणले युक्त र यस्ता महिलाहरु पाउनु हुने पुरुष भाग्यमानि(पुढा पढ्नु होस)

जिबनशैलि

हिन्दुशास्त्र अनुसार महिलालाई घरको लक्ष्मि अनि शक्तिको देबि मानिन्छ।जुन घरमा महिलाहरु खुशि अनि सुखि हुन्छन्, त्यो घरमा सदैब लक्ष्मिको बाँस हुन्छ भन्ने कुरा परापूर्व काल देखि नै मानि अाएको छ।महिलाहरुलाई अपमान अनि घृणा गरमा सधै भरि अशान्ति अनि दरिद्रता हुन्छ भन्ने हाम्रो शास्त्रमा लेखिएको छ।

तसर्थ महिलाहरुमा पनि जुन महिलाको यी ५ अंगहरु ठुला ठुला हुन्छन्, ती महिलाहरु गुण र लक्षणले युक्त हुन्छन्।यस्ता महिलाहरु पाउने पुरुषहरु भाग्यमानि र सदैब सन्तुष्ट हुन्छन्।यदि बिहे गर्न पूर्ब महिलाका यी अंगहरुमा कुनै पनि अंग ठुला छन् भने निशंकोच दाम्पत्य जिबनमा बाँधिदा कुनै अापति हुन्न किनभने शास्त्र अनुसार यी ठूला अंग हुने महिलाहरु बिवाहका लागि अती उत्तम हुने मान्यता रहेको छ।

नाभि(नाईटो) : जुन महिलाको नाईटो गहिरो अनि ठुलो हुन्छ, ती महिला मनकारि अनि स्वभाबले पार्दर्शि हुन्छ।जसले गर्दा ऊनिहरुको मनमा कुनै छलकपट र सन्देह हुन्न।

कपाल: कपाल लामो हुने स्त्रि शास्त्र अनुसार एक दमै लक्षिणको मानिन्छ।कपाल लामो हुनु भनेको महिलाको सौन्दर्यतामा थप अाकर्षित गराउने अंश हो।

कम्मर: कम्मर लामा अनि छिरिक्क परेको महिला कामुक अनि अार्षक मानिन्छ।यस्ता स्त्रिबाट पुरुषहरु सन्तुष्ट हुने र स्वामिलाई जहिले खुशि राख्ने गुण रहेको हुनाले घरमा सधैं जसो खुशि र उल्लासमय हुन्छ।

स्तन: शास्त्र अनुसार स्तन ठुला ठुला भएका महिलालाई मायाकि खानि मानिन्छ।यस्ता महिलाहरु जस्तो सुकै परिस्थितिमा पनि अाफुलाई टिकाई राख्न सक्ने खुबि रहेको हुन्छ भने पुरुषलाई सधै संतुष्ट राख्न सक्छन्।

अोठ: अोठ ठुलो र मोटो हुने महिलाहरुले पुरुषहरुलाई अाकर्षित गर्ने क्षमता र गुण रहेको शास्त्रले बताउँछ।यस्ता महिलाहरु स्वभाबले अलि लजालु अनि कामुक हुन्छन्।

Leave a Reply