मानबता अहिले पनि रहेछ! को हुन् यि ब्यक्ति?जो अहिले निकै भाईरल छन?

सामाचार

समयको बहावसंगै मानिसहरुमा उद्धारपन र सहयोगि भावहरु हराउँदै गएको छ।ब्यक्तिहरुमा स्वार्थ र ईगोका कारण समाजमा अहिले सबै जसो एकलिएका छन् भने अाफ्ना स्वार्थहरुमा लिप्त छन्।जवाना र समय परिबर्तनको उपज हुन सक्छ तर भुल्न हुन्न समय जति नै तिब्रगतिमा हिडोस् तर हामिलाई समाजमै रहेर बाँच्न पर्छ किन भने हामी सामाजिक प्राणि हौ, कुनै अोडारमा बस्ने हिस्रक जनाबर हैन।

अाजको यो ब्यस्त अनि नाटकिय दुनियामा कसैले पनि देखेनन् यी एक बेसाहारा युबक जो यस्तो तराईको कठ्याङ्रिलो जाडोमा एक सरो लुगा सम्म नभएर कामेर बसेको।तर सबै कहाँ हुन्छन् र?देखेर पनि नदेख्या जस्तो गर्ने?साहारा नहुनेको भगवान हुन्छ भन्थे तर अाज भगवान हैन तपाईं हामी जस्तै एक सामान्य ब्यक्तिले अाफुले लाएको ज्याकेट दिएर उद्धार गरे।ती ब्यक्तिको नाम अजीत झा हो, अहिले शसस्त्रका असई हुन्।उद्धार सानो होला तर अाबश्यक्ता अनुसारको मनकारि मन ठुलै हो।

 

Leave a Reply