साधारण समारोहमा राजाको उपस्थिति! भाईरल हुँदै !! अाखिर किन?पूरा पढ्नु होला!!

सामाचार

न उच्च स्तरको सुरक्षा छ न त अाखे पाखेहरु नै, किनभने उनलाई जनताले झापड हान्लान,जुत्ताहरुको प्रहार होलान् भन्ने रत्ति भर डर छैन । न आरोप प्रत्यारोप छ,न त कसैलाई गुनासो नै,किनभने कम्युनिष्टहरु जस्तो सत्ता र शक्तिको मोह छैन उनमा। चाहे भए यस्तो बिकराल परिस्थितिको फाईदा उठाउन सक्नुहुन्थ्यो होला मौसुफले तर यति साधारण, सालिन, सभ्य र सबैका प्रिय हुँदै आफुलाई प्रस्तुत गरिरहनुएको छ ।यतिसम्म हुँदा पनि हामीले हाम्रा राजालाई चिन्न सकेनौ भने देशको लागी बलि चढिएका राजा बिरेन्द्रका जलेका लाशले पनि हामिलाई धिक्कार्ने छ।धर्तीले मुख लाजले छोप्ला, आकाशले धिक्कार्ला ।स्रोत: सामाजिक संजाल (फेसबुक)! “भिडियो हेर्न तल थिच्नु होला!”

 

Leave a Reply