देख्ने बित्तिकै साक्षात माहादेव को दर्शन गरेर पूरा पढि ॐ लेख्नु होस् ! मनोकामना पूरा हुनेछ!!

राशिफल

काठमाडौँ । शिव पूजाको समयमा भुलेर पनि नगर्नुहोस यस्ता गल्ति।

शंख जल :- भगवान शिवले शंखचुड नामक असुरका बध गरेका थिए। शंखलाई त्यसै अशुरको प्रतिकको रुपमा लिइन्छ, जो भगवान विष्णुका प्रम भक्त थिए। त्यसैले भगवान बिष्णुको पूजा शंखबाट जल चढाईन्छ शिवको होइन।

पुष्प :- भगवान शिवको पूजामा केशर, मालती, चम्पा, चमेली, जाहि जुही जस्ता पुष्प चढाउनु हुँदैन।

तुलसीको पत्ता :- जालन्धर पत्नी वृन्दाको अंशबाट तुलसीको जन्म भएको हो। जसलाई भगवान विष्णुले आफ्नी पत्नीको रुपमा स्वीकार गरेका थिए। त्यसकारण शिव पूजाको दौरानमा भुलेर पनि तुलसी चढाउनु हुँदैन।

कालो तील :- कालो तील भगवान बिष्णुको मयलबाट उत्पत्ति भएको मान्यता रहेको छ। त्यसकारण यो पनि शिव पूजामा अर्पण गर्नु हुँदैन।

टुक्रिएको चामल :- भगवान शिवलाई अक्षता यानी साबिक चामल मात्र अर्पित गर्नुपर्ने शास्त्रमा उल्लेख छ। टुक्रिएको चामल अशुद्ध र अपूर्ण हुने हुनाले यसलाई पूजाको दौरानमा चढाउने गरिंदैन।

सिन्दुर :- सिन्दुरलाई सौभाग्यको प्रतिक मानिन्छ, तर शिब बैरागी भएकाले उनलाई सिन्दुर अर्पण गरिंदैन।

Leave a Reply