यदि तपाईले पैसा र सम्पति कमाउन सक्नु भएको छैन?र कमाएको पैसा पनि बचत हुँदैन भने अपनाउनु होस् यी उपायहरु!अवस्य फलिफाप हुनेछ!

राशिफल सामाचार

अहिलेको युगमा पैसा र धनको निकै ठुलो महत्व रहेको छ।तसर्थ धन प्राप्तिका लागि प्राय सबै जना मेहनत गरेका हुन्छन्।अधिकांश मानिसहरुले धन र पैसा त कमाउँछन् तर केही समय पछि अनाबस्यकरुपमा खर्च भएर जान्छ र वचत भने शून्य हुन्छ।तसर्थ बास्तु शास्त्र अनुसार धन प्राप्ति गर्न र प्राप्त धनलाई वचत गर्नका लागि एउटा सानो रातो कपडाको टुक्रामा एउटा ल्वाङ्गलाई बाँधि नुहाएर चोखो मनले एकाग्र भएर अास्था अनि बिस्वासका साथ माता लक्ष्मिलाई पुजा अाराधना गरि उक्त ल्वाङ्ले बाँधेको रातो कपडाको पोकोलाई अगरबत्तिले धुपाएर दराज या बाकसको उत्तर दिशा तिर राखि दिनु होस्।यसरी अास्था अनि बािस्वासका साथ गर्नु भएको यो सानो कार्यले केही दिन पछि सकारात्मक परिणाम अबस्य मिल्नेछ।

यदि तपाइले केही कुराहरु अझ बढि ध्यान दिनु भयो भने कहिल्यै पनि घरमा अनिकाल र पैसाको अभाब रहने छैन।साँझ पखको दियो बाले पछि कहिल्यै पनि बढनि या झारु हालेको फोहर घर बाहिर नफाल्नु होस् र साँझ पखको समयमा बिर्सेर पनि कहिल्यै कसैलाई पनि सापटि र उधारो नदिनु होस।यदि दिनै पर्ने अवस्थामा बायाँ हातले दिनु होस्।***भिडियो हेर्न तल थिच्नुु होस***

Leave a Reply