माधब नेपाल- एमाले फुट्ने पक्क-पक्कि भयो!

काठमाडौं, १८ चैत्र । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेभित्र सुनामी ल्याउने निश्चितप्रायः भएको छ । उनले कठोर कदम चाल्ने तयारी समेत गरेका छन् । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बनको निर्णय गरेपछि नेपाल आक्रामक रणनीति साथ प्रस्तुत हुन लागेका हुन् । नेपालले समानान्तर कमिटी गठन गरिसकेका छन् । उनले […]

Continue Reading

रामकुमारी झाँक्रीको टिप्पणी

स्पष्टीकरण प्रकरणयता मौन बसेकी नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले पार्टीभित्रको विवादबारे मुख खोलेकी छन्।माधवकुमार नेपाल पक्षकी नेत्री झाँक्रीले शनिबार बिहान सामाजिक सञ्जालमार्फत कसैको नाम नलिईकन दम्भ, अहंकार, घमण्ड, घृणा र तिरस्कार बढ्दै गएको टिप्पणी गरेकी हुन्। यसअघि आजै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै नेपाल पक्षका […]

Continue Reading

नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

काठमाडौं, ११ चैत्र । नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग–अलग भएका छन् ।माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनेगरि छलफल अघि बढाएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले सरकारलाई दिएको समर्थन एक/दुई […]

Continue Reading

ओलीले मागेको स्पष्टीकरणमा नेपाल पक्षले पठायो यस्तो जवाफ, उल्टै अोलि फस्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षले स्पष्टीकरण माग्दै माधवकुमार नेपाल पक्षका ४ नेतालाई पत्र पठाउने क्रममा भीम रावललाई पनि पठाएको छ।जसमा वरिष्ठ नेता नेपाल, नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई भन्दा रावललाई एउटा पृथक प्रश्न गरिएको छ। रावललाई पठाइएको ६ प्रश्नसहितको पत्रमा आर्थिक हिनामिनाको आरोप पनि लगाइएको हो। अन्तिम अर्थात् बुँदा नम्बर ६ मा सोधिएको […]

Continue Reading

नेपाल पक्ष छाडेर सांसद कृष्णभक्तले भने- अब मूलधारमा लागेँ, गल्ति भए माफ पाउँ

काठमाडौं । माधव नेपाल पक्षका प्रभावशाली सांसद कृष्णभक्त पोखरेल आज संसदीय दलको बैठकमा उपस्थित भएर केपी ओली नेतृत्वको मूलधारमा लागेको घोषणा गरेका छन् ।एमालेका वरिष्ठ नेता माधव कुमार नेपालका विश्वासपात्र मानिने सांसद कृष्णभक्त पोखरेल ओलीतिर लागेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एमाले संसदीय दलको बैठकमा सहभागी भएका उनले नेपाललगायतले पार्टी फुटाउन खोजेकाले आफू सो […]

Continue Reading

दुई आमाछोराको कानमा बारुला छिरेपछि…

हेटौंडा – हेटौंडा उपहानगरपालिका वडा नं. ३ बसामाडीमा बारुलाको टोकाईबाट आमाछोरा घाईते भएका छन् । मंगलबार बसामाडीमा बारुलाको टोकाईबाट ४ जना घाईते भएका मध्ये आमाछोरा गम्भिर घाईते भएका हुन् । घाईते भएका मध्ये आमाछोराको उपचारको लागि हेटौंडा अस्पताल ल्याएको थियो । घाईते ६ वर्षीय छोरा र ३२ वर्षीया आमाको कानबाट ८ वटा बारुला निकालिएको हेटौंडा अस्पतालका […]

Continue Reading

ओलीविरुद्धको अविश्वास प्रस्ताव राख्न यस कारण ढिलाई, तयार भयो १ सय ३८ सांसदहरको हस्ताक्षर

काठमान्डौ – अब नेकपा एमालेभित्रको माधव नेपाल समूहले कस्तो भूमिका खेल्छ, त्यसले पनि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढल्ने–नढल्ने निर्धारण हुनेछ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।संसदबाट विश्वासको मत पाएमा ओलीविरुद्ध एक वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न पाइँदैन । यसकारण पनि माओवादी केन्द्रले तत्काल […]

Continue Reading

प्रचण्ड र माधव नेपाललाई फेरि पनि मिलेर सहकार्य गर्न ओलीको अनुरोध!

काठमाडौं, २ चैत्र । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफ्नै दलका नेता माधवकुमार नेपाललाई फकाउन सक्रिय भएका छन् । उनले प्रचण्ड र नेपालसँग आज कुराकानी गरेका छन् । नेपालसँग धुम्बाराहीमा मिलेर जानेबारे छलफल गरेका हुन् । एमालेभित्र सहमति बनाउन ओलीले विकल्पसहितको प्रस्ताव गरेको बुझिएको […]

Continue Reading

असफल भयो ओलीलाई हटाउने प्रचण्डको योजना, देउवा सहितका यी नेताले दिने भए अोलिलाई साथ !

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाएर नयाँ सरकार बनाउने सरगर्मी सुरु भएको लामै समय भइसक्यो । सर्वोच्च अदालत फागुन २३ गतेको फैसलासँगै सत्तारुढ पार्टी नेकपा एमाले र माओवादी केन्द्रमा परिणत भएपछि ओलीलाई हटाउने खेल घनिभूत रूपमा चलिरहेको छ । माओवादी केन्द्रले त्यसका लागि कांग्रेस र जनता समाजवादीसँग छलफल पनि गरिरहेको छ । नयाँ सरकारको नेतृत्वका […]

Continue Reading

अब प्रदेशहरु खारेज गरी, सय जनाको संसद र १० जनाको मात्रै मन्त्रिमण्डल बनाऔं

नेपाललाई आर्थिक संकटबाट जोगाउनका लागि प्रदेशहरु खारेज गरी, सय जनाको संसद र १० जनाको मात्रै मन्त्रि मण्डल बनाऔं, विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसका कारण नेपाल पनि ठूलो आर्थिक संकटमा पर्न सक्ने देखिन्छ । नेपालका लागि नेपाली अभियानका एक अभियान्ता समेत रहेका बालकृष्ण न्यौपानेले संकटबाट जोगिन प्रदेशहरुको खारेज गरि सय जनाको संसद र दश सदस्यीय […]

Continue Reading