नक्सा प्रकासित गर्नु गल्ती हो,नेपाल सानो देश भएर भारतसंग निहुँ खोज्नु हुदैन थियो: डा.बाबुराम

सामाचार

बिगत केही महिना अगाडी नेपालका प्रधानमन्त्री के.पि. शर्मा ओलिले हाम्रो नेपालको भुभाग कालापानी, लिपुलेख र लिपियाधुरालाई समेटेर नया नक्सा जारी गर्नुभएको कुरा सम्पुर्ण नेपालीलाई जनतालाइ थाहा भएको कुरा यथाबत नै छ। तर नया नक्सा जारी गरे लगतै केही बरिष्ठ नेता लगायत नागरिक अगुवाहरुले केही सकरात्मक त केही नकारात्मकरुपमा टीका टिप्पणि गरेका छन्।

यस्तै आज सामाजिक संजाल फेसबुक चलाउने क्रममा एउटा फेसबुक पेजमा पोष्ट हालिएको रहेछ, जहाँ लेखिएको थियो ‘नक्सा प्रकासित गर्नु गल्ती हो, नेपाल सानो देश भएर भारतसंग निहु खोज्नु हुदैन थियो: बाबुराम’। कुरा कतिको वास्तविक हो तर हामिले जस्ताको तेस्तै यो खबरलाई पेजबाट लिएर वेबसाईटबाट प्रकाशित गरेका हौ । यो समाचारमा अाएको कुरा हपवाह या हल्ला मात्र हो कि वास्तविक हो? तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला ।

Leave a Reply