रामकुमारी झाँक्रीको टिप्पणी

सामाचार

स्पष्टीकरण प्रकरणयता मौन बसेकी नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले पार्टीभित्रको विवादबारे मुख खोलेकी छन्।माधवकुमार नेपाल पक्षकी नेत्री झाँक्रीले शनिबार बिहान सामाजिक सञ्जालमार्फत कसैको नाम नलिईकन दम्भ, अहंकार, घमण्ड, घृणा र तिरस्कार बढ्दै गएको टिप्पणी गरेकी हुन्।

यसअघि आजै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै नेपाल पक्षका नेताहरूको आलोचना गरेका थिए।                                                                             

Leave a Reply