लोकप्रिय गायक प्रकाश सपुतलाई कोरना संक्रमण, अत्यन्तै भावुक हुँदै लेखे…

लोकप्रिय लोकदोहोरी गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनि केहि दिन देखि अस्वस्थ थिए।नया गीत’मेरो पनि हैन र यो देश’ बजारमा ल्याए संगै उनि बिरामी रहेको र आफु आराम गरिरहेको खबर बाहिर आएको थियो तर आज मात्र उनको पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ ।काठमाण्डौ मेडिकल कलेज (KMC) का अनुसार उनको स्वास्थ्य […]

Continue Reading

रुसले नेपाललाई ८० लाख डोज खोप बेच्ने!

रुसले आगामी डिसेम्बरसम्ममा नेपाललाई ८० लाख डोज खोप किन्न दिने प्रतिबद्धता जनाएको छ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र मस्कोबाट आएको उच्चस्तरीय टोलीबीच बुधबार भएको छलफलमा खोप बिक्रीको प्रतिबद्धता आएको हो । दुई पक्षबीच मूल्यको विषयमा भने सहमति भइसकेको छैन । रुसबाट सरकार–सरकार (जीटूजी) प्रक्रियाबाट त्यहाँ उत्पादित खोप ‘स्पुतनिक–भी’ ल्याउने निर्णय गरेर सरकारले छलफल अघि […]

Continue Reading

१८ बर्षमै आकाशमा जहाज उडाउने नेपालकै सबैभन्दा कान्छी पाइलट

सुवानि घिमिरे जो नेपालको सबैभन्दा सानि हवाइजहाज उडाउने पहिलि कान्छि पाइलट ।सुवानिले आफ्नो पाइलटको अध्ययन १८ बर्षमा फिलिपिन्सबाट सकेर नेपाल फर्किएकि हुन् ।आफ्नो पितालाई सर्वउप्पर मान्दै उहाकै चाहाना अनुरुप आफुले पाइलट अध्ययन गरेको उनी बताउँछिन् ।आफुलाई उचाइ दृखि बिल्कुल बहुत‌ै डर लागे पनि आफ्नो ईच्छा शक्ति र चाहाना उपर कुनैपनि खालको सम्झौता गर्न तयार नभएको […]

Continue Reading

काठमाडौँ उपत्यकामा कर्फ्यु सुरु हुन नपाउँदै फेरि आयो अर्को कडा आदेश!

काठमाडौं । जिल्ला प्रशासनका कार्यालय काठमाडौंले वैशाख १६ गतेदेखि लागू हुने गरी थप आदेश जारी गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अत्याश्यक सेवामा केही बुँदाहरु थप गरी आदेश जारी गरेका हुन् ।जारी आदेशमा मृत्यु, संस्कार र बिरामी कुरुवाको रुपमा रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्ति उक्त व्यहोरा खुल्ने […]

Continue Reading

नेपाललाई ५० लाख युआन बराबरको अतिरिक्त सहयोग गर्ने चीनकाे घाेषणा

काठमाण्डाै – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ विरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताउनुभएको छ । अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेश मन्त्री सम्मिलित अप्रत्यक्ष सम्मेलनलाई मङ्गलवार (आज) सम्बोधन गर्दै मन्त्री ज्ञवालीले कोभिड–१९ ले थलिएको अर्थतन्त्रलाई गति दिन तथा आर्थिक पुनरुत्थानका लागि पनि क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय […]

Continue Reading

जीवित दाहिने संखको महत्व र बिशेषता !एकपटक तस्बिर छोएर ॐ लेखी दर्शन गर्नुहोस् !!

शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ। शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ।जीउँदो शङ्ख समुद्रमा पाइने जलचरले बनाएको खबटा हो, यो धेरै जसो वामावर्त अथवा दक्षिणावर्तमा बनेको हुन्छ। प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा ल्याइने शंख एक प्रकारको समुद्री चिप्लेकिराको कडा आवरण हो […]

Continue Reading

उपत्यकामा १५ दिन लकडाउनको सिफारिश

काठमाडौं, १३ वैशाख । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी उपत्यकामा १५ दिन लकडाउनको सिफारिश भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले लकडाउनको सिफारिश गर्ने निर्णय गरेको हो । विश्वस्त स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारीहरुले कम्तिमा १५ दिन लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेका छन् । उनीहरुले अन्तिम निर्णय सरकारबाट आउनका लागि […]

Continue Reading

श्रीमानसँग सम्बन्ध सुुध्रिने आशमा दोस्रो बच्चा जन्माएँ तर… – उषा खड्गी

पूर्वमिस नेपाल उषा खड्गी जतिबेला उनी २० वर्षकी थिइन्। सन् २००० मा मिस नेपालको ताज पहिरिएकी उनी चढ्दो उमेरमा पनि उत्तिकै सुन्दर देखिन्छिन्। यतिबेला भिजे, मोडलिङ र फेसन डिजाइनरका रुपमा व्यस्त रहेकी उषा केही सक्रिय मिस नेपालमध्ये पर्छिन्। विवाहपछि मात्र करिअरलाई अघि बढाएकी पूर्व सुन्दरीको वैवाहिक जीवन भने सफल हुन सकेन।दुई सन्तानकी आमा उषासँग प्रसवका […]

Continue Reading

बाबुरामको टिप्पणी : आज उनै बयलगाडे धरहरा चढेर परिवर्तनकारीहरूलाई दुत्कार्दैछन् !

काठमाडौं, ११ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयलाडेको संज्ञा दिएका छन् । लोकतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले प्रधानमन्त्री ओलीले अहिले परिवर्तनकामीहरुलाई दुत्कारेको पनि आरोप लगाएका छन् । उनले लेखेका छन्–‘लोकतन्त्र दिवस मनाउॅदै गर्दा सबैले याद राखौं-तत्कालीन माओवादी […]

Continue Reading

बाँके र रुपन्देहीमा ५ जना कोरोना संक्रमितको मृत्यु

११ वैशाख, बुटवल । पछिल्लो २४ घण्टामा बाँके र रुपन्देहीमा गरी पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका चारजना र रुपन्देहीका एकजना हुन् ।भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई महिला र दुई पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज–२ की ७५ वर्षीया महिलाको […]

Continue Reading