प्रियांका कार्कि अाफु अामा बन्न पाउँदा निकै खुशि छिन्!

सामाचार

नेपाली सिने जगतकि चर्चित नायिका प्रियांका कार्कि कुनै बेला युबाहरुको ढुकढुकि थियो र बेला बेलामा निकै चर्चामा अाई रहन्थिन।फेरि पनि सामाजिक संजाल ईन्स्टाग्राममा अाफु गर्भवति भएको कुरा अाफ्नै अाधिकारिक ईन्स्टाग्राम एकाउन्टमा फोटो सहित पोष्ट गरेर खुशि ब्यक्त गरेकि छिन्।

बिबाह पछि सोचे भन्दा बढि माया अनि साथ पाएकि प्रियांका अहिले अाफुलाई धेरै भाग्यमानि अनि एकदमै खुशि भएको महसुस गर्छिन्।केही महिना अघि देखिनै मेडियामा नअाएकि प्रियांका अाज एक्कासि सोसल मिडियाबाट नयाँ पाहुनाको अागमन हुँदै छ भनि सारा प्रसंशकहरुसंग खुशि बाडेकि छिन्।

 

Leave a Reply