विबाहित पुरुषसँग होटलको कोठा भित्र रंगे हात पक्राउ परे मोडल अञ्जली अधिकारी!

सामाचार

काठमाडौँ । गायक दिनेश थापा , गायिका भावना आचार्य र गायिका कामना ओलीको स्वर रहेको हत्ते नहाल बोलको गीतको भिडियो सार्वजनिक भएको छ । पुरुसोत्तम सुवेदीको एरेन्ज, दीपक शर्माको शब्द संगीतमा तयार भएको गीतमा अञ्जली अधिकारी र गायक दिनेशको अभिनय रहेको छ ।
दिनेशको प्रेममा परेकी अञ्जलीले ढिलै भए पनि मायामा धोका भएको पत्तो पाउँछिन् ।

आँफुले मन पराएको ब्यक्ति विबाहित भएको रहस्य थाहा पाएपछि अञ्जली भक्कानिन्छिन् । विबाहित पुरुषले घरमा पत्नि रारखेरु बाहिर माया बाँड्दै हिँडेको अञ्जलीलाई मन पर्दैन ।उनको मन, दृदय रुँदा उनी भावविह्वल हुन्छिन् र धोकेबाज मायालाई उसको मायाको चिनो फिर्ता गरेर आफ्नो बाटो लागेको कुरालाई निर्देशन देबेन्द्र पाण्डले कलात्मक तरिकाले प्रस्तुत गरेका छन् ।

अञ्जलीको रुपमा भलुेर घरबार बिर्सेको बताउने दिनेशलाई आँफुले यसअघि साथ दिन नसक्ने भन्दै अञ्जली बाटो लागेको गीतको भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन् । जसको कलर र सम्पादन दिनसन शाहले गरेका छन् ।

Leave a Reply