१८ बर्षमै आकाशमा जहाज उडाउने नेपालकै सबैभन्दा कान्छी पाइलट

सामाचार

सुवानि घिमिरे जो नेपालको सबैभन्दा सानि हवाइजहाज उडाउने पहिलि कान्छि पाइलट ।सुवानिले आफ्नो पाइलटको अध्ययन १८ बर्षमा फिलिपिन्सबाट सकेर नेपाल फर्किएकि हुन् ।आफ्नो पितालाई सर्वउप्पर मान्दै उहाकै चाहाना अनुरुप आफुले पाइलट अध्ययन गरेको उनी बताउँछिन् ।आफुलाई उचाइ दृखि बिल्कुल बहुत‌ै डर लागे पनि आफ्नो ईच्छा शक्ति र चाहाना उपर कुनैपनि खालको सम्झौता गर्न तयार नभएको र आफ्नोे दृढ सोच र संकल्पले आफू अन्ततः पाइलट भएको उनी बताउँछिन् ।

आफुले लगाएको लुगा युनिफर्म मात्रै नभएर आफुले गरेको मेहनतको प्रतिफल भएको र आफुले सो युनिफर्म लगाउदा एकदम‌ै गर्व गर्ने उनी बताउँछिन् ।उनी भन्छिन् प्रकृति बिपरित हामी उडाउछौ अवश्य पनि रिस्क छ जोखिम छ ,लगभक ६० भन्दाबढिको ज्यानको जिम्मा लिइरहदा आफ्नो जिम्मेवारी र आत्मवल अझै बढ्ने गरेको उनी बताउँछिन् ।

काठमाडौ । विवाहको मिति यत भइसकेको थियो । सबै तयारी पुरा भएको थियो । तर परिक्षणका क्रममा वेहुलालाई कोरोना पुष्टि भयो । सबै तयारी गरेको विवाह रोक्न पनि समस्या थियो । त्यसैले जुक्ति निकाले पीपीई लगाएर सुरक्षित तरिकाले विवाह सम्पन्न भयो । भारतको रतलाममा यस्तो घटना भएको हो । वेहुलाको लुगामा चिटिक्क पर्नुपर्ने दुलहा पीपीईमा सजिए ।

भारतको मध्यप्रदेशमा पीपीइ किट’ लगाएर एक जोडीले विवाह गरेका हुन्। बेहुला कोरोना पोजेटिभ भएका कारण पीपीई लगाएर विवाह गर्नुपरेको छ । सोमबार रतलाममा घरभित्रै दुलहा र दुलही र परिवारका निश्चत सदस्य बसेर विवहा सम्पन्न गरिएको हो। त्यसक्रममा सबैले पीपीइ लगाएका थिए। विवाहको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

 

Leave a Reply