अनलाइन गेम बन्द गर्नुपर्ने संसदमा उठ्यो  आवाज

प्रतिनिधि सभामा अनलाइन गेम बन्द गर्नुपर्ने आवाज उठेको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेकपा एमालेकी संसद आशा कुमारी बिकले अनलाइन गेम बन्द गर्नुपर्ने बताएकी हुन् । शुन्य समयमा बोल्दै सांसद बिकले बालबालिकाहरू पब्जी र फ्रिफायर जस्ता गेमको लतमा फसेर उनीहरूमा मानसिक रोगी बनिरहेको भन्दै अनलाइन गेम बन्द गर्न माग गरेकी हुन् । उनले अनलाइन गेमहरू […]

Continue Reading

नेपालबाट भारि संख्यामा श्रिमिक लैजाँदै इजरायल

काठमाडौं, साउन १२ । नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि कामदार लैजान आनाकानी गरिरहेको इजरायलले नेपाली श्रमिक लैजान इच्छा देखाउँदै १ हजार जना श्रमिकको माग गरेको छ ।वैदेशिक रोजगार विभागका अनुसार इजरायलले सुसारे (केयरगिभर) कामका लागि हजार नेपाली श्रमिक लैजान खोजेको हो । कोरोना महामारीका कारण अवस्था असामान्य नभएमा इजरायलले मागेको श्रमिकका लागि एक÷डेढ हप्ताभित्र […]

Continue Reading

विद्यादेवीको बिदाई अन्तिम चरणमा , नयाँ राष्ट्रपतिमा माधवको नाम फाइनल

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहलाई सरकारमा सहभागी हुन् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेका छन्। देउवासंगै प्रचण्डले पनि सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ।नेपाल समूह सरकारमा सहभागी भए ८ मन्त्रालय दिने देउवाले घोषणा गरिसकेका छन्। नेपाल समूहले भने केहि समयपछि यस विषयमा निर्णय गर्ने जवाफ दिएको छ। स्रोतका अनुसार नेपाल समूह सरकारमा सहभागी […]

Continue Reading

यसकारण थाइराइड बढ्दै जान्छ, यी ५ चीजबाट जोगिनुस्

थाइराइडका रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको अध्ययनहरुले देखाएका छन् । भारतमा गरिएको एक अध्ययन अनुसार चेतनाको अभावका कारण यो रोगका पीडितको संख्या बढिरहेको छ । थाइराइडका कारण, स्वास्वासप्रस्वास, कोलस्ट्रोलको समस्या, डिप्रेसन, डायविटीज, इसोमनिया तथा मुटाका बिरामीको खतरा बढेको छ । चिकित्सकहरुका अनुसार खानपानमा ध्यान नदिँदा थाइराइड बढ्दै जान्छ । यस कारण थाइराइण भएको खण्डमा के खाने […]

Continue Reading

प्रधानमन्त्रीभन्दा आफू शक्तिशाली बन्ने प्रचण्डको चाहाना : देउवा सरकारको खुट्टा तान्न सुरु

काठमाडौं, ८ साउन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न मुख्य भूमिका खेलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धन सरकारमाथि दबाब बढाउन सुरु गर्नुभएको छ। देउवा सरकारलाई विस्थापित गरेर कांग्रेस सभापति शेरबहादुर देउवा सत्तारोहण गरेको बिहीबार १० दिन नपुग्दैँ प्रचण्डले यस्तो गर्न थाल्नुभएको छ । सत्तारुढ गठबन्धनमा […]

Continue Reading

काठमाडौंमा भूकम्पको धक्का महशुस

काठमाडौं, साउन ८ । काठमाडौंमा शुक्रबार विहानै भूकम्पको धक्का महशुस भएको छ । विहान सात बजेर पाँच मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको हो । थप विवरण आउँन बाँकी  

Continue Reading

१४ अर्बको हकप्रद शेयर बिक्रीका लागि सेवोनको अनुमति

काठमाडौँ, २६ असार: नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल रु १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ ।बोर्डको विवरणअनुसार चालु आवमा विभिन्न सात कम्पनीले हकप्रदख शेयर बिक्रीका लागि अनुमति पाएका छन् । त्यसमा सबैभन्दा ठूलो परिमाणको हकप्रद शेयर भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड […]

Continue Reading