अब ट्रायल पास गरेकै दिन हातमा लाईसेन्स

सवारी चालक अनुमति पत्र (लाईसेन्स) को ट्रायल पास गरेको महिनौसम्म लाईसेन्स प्राप्त गर्न कठिन भएको बेला महोत्तरीमा ट्रायल पास गरेकै दिन लाईसेन्स दिन सुरु गरेको छ ।यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासले ट्रायल पास गरेपछि एक वर्षसम्मको अवधिका लागि छुट्टै सवारी चालक अनुमतिपत्र लाइसेन्स जारी गरेको छ । चालकले एक वर्षसम्म परीक्षण कालको रुपमा बिताउनुपर्ने भन्दै […]

Continue Reading

छानविन समिति बनेपछि नेपाली भूमि कब्जा गरेको पोल खुल्नु अगावै चीनले माफी माग्ने

काठमाडौं । सरकारले चीनबाट नेपालसँगको सीमा भूमि मिचिएकोबारे अध्ययन गर्न छानविन समिति बनाएको छ । खासगरी हुम्लाभित्र पर्ने सीमा क्षेत्रमा समस्या देखिएपछि समिति बनेको हो । समिति बनेलगत्तै भूमि कब्जा गरेको चीन सरकार आत्तिएको छ । नेपालमा चिनियाँ समर्थकहरु विरोधमा उत्रिएका छन् । कांग्रेस कर्णाली संसदीय दलका नेता एवं हुम्लाबाट निर्वाचित सांसद जीवनबहादुर शाहीले आफै स्थलगत […]

Continue Reading