About Us

Our Website: www.newsharpal24.com

newsharpal24.com एक स्वतन्त्र, निश्पक्ष र जनचासोका सम्पूर्ण पक्ष समेट्ने डिजिटल पत्रिका हो ।

– मुख्यत: नेपालको चिनारी दिने,
– स्थानिय जनचासोका सवालहरु. समाचारहरुको संगालो,
– स्थानिय पर्यटन र प्रयटकिय स्थलको विकास र प्रवर्धनमा टेवा पुर्‍याउने,
– स्थानिय कला सँस्कृति सम्बर्धन, प्रवर्धन,
– समाजको हरेक जनचासोका बिषयमा जनतालाई जागरुक गराउने,
अभिप्रायले यो अनलाईन सञ्चालनमा छ ।
– हामी हरेक दृष्‍टिकोण र विश्लेषणको अपेक्षा र सम्मान गर्दछौ ।

-तपाईसँग पनि लेख रचना, समाचार, फोटो जे छन, हामीलाई सम्प्रेषण गर्न सक्नुहुनेछ । हाम्रो ईमेल- newsharpaal24@gmail.com