महानायिका’ घोषित भइन करिश्मा!

चलचित्र क्षेत्रमा लामो समय अभिनय गरेर योगदान दिएकी नायिका करिश्मा महानायिका घोषित भएकी छन् । शनिवार आरके ईन्टरटेन्टमेन्ट ग्रुपद्वारा आयोजित प्रतिभा सम्मान कार्यक्रममा उनी महानायिका घोषित भएकी हुन् । महानायक राजेश हमाल र सूचना तथा प्रविधि सञ्चार मन्त्री पार्वत गुरुङले क्राउन तथा माला पहिराएर उनलाई महानायिका घोषित गरेका हुन् । महानायिका घोषित भएपछि कलाको सम्मान […]

Continue Reading

सचिन परियारलाई गरिव भनेर नहेपौ भन्दै प्रिति आले कड्किईन, माल भन्ने भिटेनलाई खरो जवाफ

कर्णालीमा जन्मेका कृष्ण कंडेल, कलाबाटै समाजसेवा कर्णालीका पुर्व सैनिक, जो राजधानीमा तहल्का मच्चाइरहेका छन् । हजारौं पीडित व्यक्तिलाई कला र गलाको माध्यमबाट राहत संकलन गरी घाउमा मल्हम लगाइरहेका ती व्यक्तिको नाम हो कृष्ण कंडेल । पेशाले सुरुमा सैनिक जीवन सुरु गरेका कंडेल अहिले देश विदेशमा चर्चाको शिखर चुमिरहेका छन भन्दा अत्युक्ति नहोला । २०२९ सालमा […]

Continue Reading

यी नै व्यक्तिसँग गायिका अँन्जु पन्त बिवाह गर्दैछिन्।यी को हुन? र कहिलै हुँदै छ त बहे?

काठमाडौं । लोकप्रिय गायिका अञ्जु पन्त वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । ‘कलाकर्मी डट कम’ का अनुसार अञ्जुले थीर कोइरालासँग विवाह गर्न लागेकी हुन् । यो उनको दोस्रो विवाह हुनेछ ।गायिका पन्त छोरी परितोशिकाको आग्रहका कारण विवाहका लागि तयार भएको बताइन्छ । यद्यपि गायिका पन्तले आफ्नो विवाहका बारेमा भने अहिलेसम्म केही पनि बताएकी छैनन् । […]

Continue Reading

काली भएकै कारण अमेरिकाबाट फर्कन बाध्य प्रियंका चोपडा!(१० कामुक तस्बिर सहित)

कुनै बेला बलिउड फिल्म नगरिमा सर्बाधिक चर्चित नायिका रहेकि प्रियंका चोपडा अहिले पनि त्यति नै चर्चामा अाई रहन्छ। चोपडा हाल अमेरिकी गायक निक जोन्सका साथ विवाह गरेर अमेरिकामा बसोबास गरिरहेकी छिन्। फिल्म क्षेत्रमा सफल भएकि प्रियंकाले बलिउडमा मात्र नभई हलिउड फिल्म उद्योगमा पनि तहल्का मच्चाइसकेकी छिन्। तर प्रियंकाले कुनै बेला भारतीय मूलकी र कालो वर्णको […]

Continue Reading

मुख्यमन्त्री राई बेहुला हुँदा यस्ता देखिए

काठमाडौं, ११ माघ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई र मोडल ज्याङ्मु शेर्पाले आज लगानगाँठो कस्दैछन् । काठमाडौंमा हुने विवाह समारोहका लागि मुख्यमन्त्री राई जन्ती लिएर केही क्षणमै नक्सालस्थित एलिश रिसेप्शन पुग्दैछन् । कोरोना संक्रमणका कारण सिमितमात्र जन्ती बनाइएको छ ।विवाह साइतअनुसार आइतबार बिहान टिकाटालो गरेका छन् । ‘मिस मंगोल नेपाल–२०१८’की विजेता ज्याङ्मु र मुख्यमन्त्री […]

Continue Reading

लाखौं श्रोताहरुले रुचाएको गीतको गायकलाई कसैले चिन्दैनन् ,बाँच्नै गार्हो भएपछि विदेश जाँदै

१० बर्ष भन्दा माथि समय गायन क्षेत्रलाई दिएका गायक सुनिल कटुवालले गीत र भिडियो बनाउन अहिलेसम्म ५० लाख हाराहारी खर्च गरेको बताउँछन् तर आम्दानी र सोचे जस्तो सफलता पाउन सकेनन् ।कपुरी क, ताराबाजी लै लै लगायत केहि गीतहरु हिट भए पनि दर्शक, श्रोताले आफुलाई नचिनेको उनी बताउँछन् । भाडा माझेर पैसा जुटाउँदै, गीत बनाउँदैकरिअर सुरु […]

Continue Reading

‘नाचिदेउ बसन्ती’को उत्कृष्ट कभर भिडियो बनाउनेलाई १ लाख पुरस्कार

गायक दिल तामाङको ‘नाचिदेउ बसन्ती’ बोलको गीतको म्यूजिक भिडियोको कभर भिडियो बनाउने समय जनवरी २८ सम्मलाई तोकिएको छ । यो गीतको उत्कृष्ट कभर भिडियोलाई एक लाख नगदसहित सम्मान गर्ने बताइएको छ ।यो गीत सार्वजनिक भएको २ सातामा १० लाख पटक हेरिएको छ । भिमफेदी गाइज र एलिसा शर्माको अभिनय रहेको भिडियोमा निर्मल लामाको निर्देशन छ […]

Continue Reading

सदाबहार नायिका करिश्मा मानन्धरको उमेर पच्पन्न, पहिरन बचपन, यस्ता मनमोहक १० तस्बिर सहित

काठ्माण्डौ – करिश्मा मानन्धर उमेरले ५० छेउछाउ पुगिसकिन्। केही फिल्म संघसंस्थाले उनलाई सदाबहार अभिनेत्रीको पदवी पनि दिइसकेका छन्।१६/१७ वर्षको उमेरदेखि ५० वर्षसम्म निरन्तर उद्योगमा समय बिताउनु चानचुने उपलब्धि होइन । तर समय गुजार्दैमा मान्छे परिपक्व हुँदैन भन्ने कुरा पनि करिश्मालाई नै हेरेर थाहा हुन्छ।केहि बर्ष पहिला आफ्नै छोरीले डेब्यु गर्न लागेको फिल्मको कार्यक्रममा छोरीले भन्दा छोटो […]

Continue Reading

अनमोल भर्षेस पुजा, कस्काे स्टारडम र चर्चा बढी ?

पछिल्लो पुस्ताका सबैभन्दा हिट कलाकार हुन् पुजा र अनमोल । यी दुईले खेलेको फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्ने विश्वास गरिन्छ ।यी दुईले अहिलेसम्म एकै फिल्ममा कामभने गरेका छैनन् । तर फिल्मी वृत्तमा यी दुईको स्टारडमकाे राम्रो बहस हुनेगर्छ । सामाजिक सञ्जालमा यी दुईका फ्यान फलोइङ् राम्रो रहेको देखिन्छ । समयसमयमा यी दुई कलाकारका फ्यानहरु […]

Continue Reading

उवर्शीले १५ मिनेटका लागि ४ करोड लिने!

काठमाडाैँ. १६ पौष – अभिनेत्री उर्वशी रौतेलाले १५ मिनेट पर्फमेन्सका लागि ४ करोड बढी रकम लिएकी छन् । उनले ३१ डिसेम्बर अर्थात आज राति दुवईको फाइभस्टार होलट प्लाजो वर्ससमा आयोजना हुने एकपार्टीमा १५ मिनेट प्रस्तुतिका लागि यति धे रै रकम लिएकी हुन् ।उवर्शीले सा माजिक स ञ्जालमा एकपोष्ट गर्दै कार्यक्रमको जानकारी दिएकी छन् । पार्टीमा […]

Continue Reading